इलाम: कुवेतमा विषाक्त मदिरा सेवन गर्दा १६ नेपाली कामदारको मृत्यु भएको छ ।
अति प्रज्वलनशील पदार्थ मेथा–नोल मिस्रित मदिरा सेवनबाट १६ नेपाली कामदारको मृत्यु भएको नेपाल पत्रकार महासंघ शाखा कुवेतले जनाएको छ।