- नरेन्द्रनाथ भट्टराई, इलाम भूकम्प पृथ्वीको मौन तर निरन्तर चलिरहने जीवनचक्रको अभिव्यक्ति हो। पृथ्वीका भित्री तहहरूमा रहेका टेक्टोनिक प्लेटहरू सास फेरेझैँ बिस्तारै सर्छन्, कहिलेकाहीँ एक–अर्कासँग ठोक्किन्छन र त्यही संचित दबाब एक क्षणमा विस्फोट हुँदा भूकम्प जन्मिन्छ । यो ...
विचार
-
-
मदुरोलाई हटाएपछि अब अमेरिकाको निशानामा पर्ला क्युबा?
अमेरिकाले विदेशमा अनावश्यक सैनिक हस्तक्षेप गरेको भन्दै राजनीति सुरू गरेका डोनाल्ड ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका छन्। अमेरिकाले भेनेजुएला चलाउने र त्यहाँको तेल बेच्ने खुल्लम खुला घोषणा पनि गरेका छन्। 'अमेरिका फर्स्ट' भन्दै आफूअघिका राष्ट्रपतिहरूको जस्तो अरू...
-
विश्व ध्यान दिवस र ध्यान परम्पराको ऐतिहासिक, संस्थागत तथा समीक्षात्मक आयाम
मानव सभ्यता आज इतिहासकै एक अत्यन्त निर्णायक मोडमा उभिएको छ। यतिखेर विज्ञान, प्रविधि र भौतिक उपलब्धिको हिसाबले मानिसले अभूतपूर्व उचाइ प्राप्त गरेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चार, तीव्र यातायात, जैव–प्रविधि र वैश्विक बजारले जीवनलाई छरितो, गतिशील र क्षणमै उपलब्ध हुने बनाएका छन्। संसार सानो भएको छ। सूचना सजिलै ...
-
सन्दर्भ ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (अवधारणापत्र)
सन्दर्भ ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ...... भाद्र २३ को दमन/हत्या र २४ को ध्वंसका जिम्मेवारहरु लाई कारवाही गर (७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा २०८२ मंसिर २४ को सेरेफेरोमा आयोजित नागरिक संबाद कार्यक्रममा प्रस्तुत अबधारणा पत्र) १. भय र अभावबाट मुक्तिको उपभोग...
-
मानव अधिकार: सभ्यताको मेरुदण्ड र आजको विश्वको चुनौती
मानव अधिकार दिवसकाे सन्दर्भमा विश्व मानव अधिकार दिवस, डिसेम्बर १०, आधुनिक मानव सभ्यताले इतिहासमा पहिलोपटक “मानिस जन्मिँदै स्वतन्त्र र अधिकारसहित हुन्छ” भन्ने सार्वभौमिक सत्यलाई कानुनी रूप दिएको दिन हो। मानव अधिकार कुनै राज्यले दिने उपहार होइन। यो मानव भएर जन्मिँदा स्वतः प्राप्त गरिने गरिमा, समानत...
-
विश्व अपाङ्गता दिवस : समावेशी समाजको मार्ग
(लेखक नरेन्द्रनाथ भट्टराई , इलाम) प्रत्येक वर्ष डिसेम्बर ३ का दिन विश्वभर मनाइने विश्व अपाङ्गता दिवसले अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, गरिमा र समान अवसरका विषयमा जागरूकता फैलाउने अवसर प्रदान गर्छ। यो केवल एक दिनको औपचारिकता मात्र होइन, समावेशी समाज निर्माण गर्ने साझा प्रतिवद्...
-
लैंगिक हिंसा: एक सामाजिक अभिशाप र हाम्रो सामूहिक उत्तरदायित्व
नरेन्द्रनाथ भट्टराई आजको अत्याधुनिक प्रविधिको युगमा मानवजातीले अन्तरिक्षमा सम्भावनाका नयाँ–नयाँ क्षितिजहरू खोजिरहेको छ। चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने कल्पनाहरू हिजोका सपना थिए, आजका योजनाहरू भए। यति शक्तिशाली वैज्ञानिक प्रगतिबीच पनि, हाम्रो समाज भने एउटा गहिरो अँध्यारो वास्तविकतामा जकडिएको...
-
डिजिटल युगमा पुग्दा पनि सम्बोधन गर्न नसकिएको लैङ्गिक हिंसाः रजोनिवृत्ति
एक्काइसौ शताब्दीको दौरानमा मानवीय जेनेरेशन जेड देखि अल्फातिर लम्किरहेको, यो चरण भौतिक विकासले छलाङ्ग मार्दै प्रविधिमैत्री समय चलिरहदाँ विश्व प्रविधिको एक सानो हिस्सामा व्यक्ति व्यक्तिको हातमा अडिरहेको समयमा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” र “UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND G...
-
साना बामहरुको भ्यागुताको धार्नी ?!
गएको कात्तिक १९ गतेको दिन नेपालमा १० वटा बाम (कम्युनिस्ट) हरुको घटक (समूह) को एकता घोषणा भएको थियो । ती साना बाममध्ये नेकपा (माके) एवम् नेकपा (एस) बाहेक ससाना बाम समूह (टोलटोलमा गठन गरिएका क्लबभन्दा पनि कम सदय संख्या भएका) नेताहरुको झुण्ड मात्रै रहेका थिए, रहेका छन् । यसै मेसोमा सो बाम एकता प्रक्रियामा एमालेमा अट...
-
भाषा सम्बन्धिका कुरा
मानिसले आफ्ना विचार तथा भावना भाषाकाे माध्यमबाट प्रकट गर्दछ । बहु राष्ट्र-राज्यमा सबै भाषाहरू राष्ट्रिय भाषा हुन्छन् । अपितु, नेपालकाे संविधानले भाषालाई माैलिक अधिकारकाे रूपमा स्थापित गरेकाे छ । राज्यशक्तिकाे बाँडफाँड सम्बन्धि प्रदेश अधिकार (अनुसुची- ६) मा 'भाषा, लिपि, संस्कृति, ललितकला र धर्मकाे संरक्षण र प्रयाेग'...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 76
- Next Page »










































