सूर्योदय : श्रष्टा डिआर उपाध्यायको सात एल्बमको सातै प्रदेशमा बिमोचन गर्ने क्रममा शुक्बार करफोक विद्यामन्दिर माध्यमिक विद्यालयमा विमोचन भएको छ । पद्मदीप स्मृति प्रतिष्ठानको आयोजना तथा करफोक विद्यामन्दिर माविको स्थानीय आयोजनामा प्रतिनाद साँगीतिक यात्राको क्रममा श्रष्टा उपाध्यायको "सहेली", "हिमाली लय" "अन्तराप", "प्रति...
रंग विविध
-
-
गायीका दीपा सुहाङको ‘कपाल कोर्ने काइँयो’ बजारमा
काठमाडौं : गायीका दीपा सुहाङ र गायक इन्द्रसुशील चोङबाङको पूर्बेली लोकदोहोरी गीत 'कपाल कोर्ने काइँयो' बजारमा आएको छ । सिमिक्लुङको यु ट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएको छ । गायीका दीपा सुहाङ पछिल्लो समय पूर्वली गित लिएर आएकी हुन् । गीत संगीतमा करिब ४ वर्षदेखि संघर्ष गरिरहेकी गायीका दीपा सुहाङ निरन्तर संगीतप्रती निरन...
-
प्रकाश सावादेनको ‘माबु धाम’ सार्वजनिक
इलाम : गायक तथा संगीतकार प्रकाश सावादेनको लोक तथा आधुनिक गिती संग्रह ‘माबु धाम’ सार्वजनिक भएको छ । ‘माबु धाम’ बुधबार विमोचन गरिएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सवको अवसरमा ‘माबु धाम’ विमोचन गरिएको हो । ‘माबु धाम’ मा ७ वटा गीत संग्रहित भएका छन् । इलामको माबुमा जन्मिएर संगीत क्षेत्रमा लागेक...
-
गायक राज लाबुङको ‘जदौरी’ बजारमा
इलाम : गायक तथा संगीतकार राज लाबुङ लिम्बूको गीती एल्बम ‘जदौरी’ बजारमा आएको छ । ६ वटा गीत समेटिएको ‘जदौरी’ को बुधबार इलामको माङसेबुङमा विमोचन भयो । किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ’ ६५ औं जन्मोत्सबको अवसरमा ‘जदौरी’ को विमोचन गरिएको हो । एल्बममा ‘जदौरी...’, ‘कहाँ कहाँ पुगे ...’, ‘आमाको याद ...’, ‘साथ छुट्ने बेला...
-
कविता
थुम्का थुम्का मन भित्र कुदेरै लादैछु । सिहंबाहिनीको रङ्गले रंगाएर जादैछु । नाई नभन तिम्रो मुटु साटी लादैछु । दुख्दैन घाउँ मायाको सदा आलो रहन्छ दुरी छ छ त के भयो ? पिरति युगौ लगाउँछु । तिम्रो जवानी देखेको भिर पाखामा जहाँ जाउ मुटु भित्र तिमीलाई सजाँउछु । धपक्क बलेको बसन्ती रुप लादैछु कोमल मनहरु नमन गरेर जादैछु । ...
-
दिनेशको निर्देशनमा ‘माया तिमी गर्छाै भने’ (भिडियो)
काठमाडौं : पछिल्लो समय भिडियो निर्देशन क्षेत्रमा फराकिलो ठाउँ बनाउन सफल निर्देशक दिनेश माङ्मु लिम्बूको निर्देशनमा रहेको जीएम राईको ‘माया तिमी’ बोलको नयाँ म्युजिक भिडियो बुधबार युटुव मार्फत सार्वजनिक भएको छ । निर्देशक लिम्बू भिडियो निर्देशन भन्दा पनि कोरियोग्राफीको क्षेत्रमा निक्कै फराकिलो परिचय बनाउन सफल व्यक्ति हुन...
-
युवामाझ पस्कँदै ‘पालम’
इलाम : फाकफोकथुमस्थित रूपाटारमा रहेको किराँत मिन्दर परिसरमा सांस्कृतिक जमघटबीच मौलिक ग्रामीण गीत ‘पालम’ प्रस्तुत गरिएको छ । आयोजकले इलाम र पाँचथरका नवोदित लिम्बू गायिकालाई पालम गाउन निम्त्याएको थियो । लिम्बू जातिको परम्परागत पहिरन सजिएका फाकफोकथुम लुम्देकी गंगा फियाक र पाँचथर पौवाकी दिपा सुहाङ मञ्चमा उक्लँदा दर्...
-
कन्यामले तान्यो हजारौं पर्यटक
कन्याम पुर्बी नेपालको मनोरम पर्यटकीय केन्द्र हो । यो इलाम जिल्लाको सुर्योदय नगरपालिकाको सीमापरिसर भित्र पर्दछ। यो पुर्बी नेपालको लोकप्रिय बनभोज स्थल पनि हो । यहाँ हजारौ मात्रामा पर्यटकहरू को घुइँचो लाग्ने गरेको छ । यहा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढी हुने गरेको पाईन्छ । चिया बगानको सोन्...
-
निर्देशक केरुङ सम्मानित
पाँचथर : चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन् । सदरमुकाम फिदिममा शनिबार पाँचथर नाचघर उद्घाटन समारोहमा केरुङलाई सम्मान गरिएको हो । डेढ दशकदेखि चलचित्र, नाटक तथा म्यूजिक भिडियो निर्देशनमा सक्रिय केरुङलाई जिल्लाको कला जगतको उन्नयनमा पुर्याए बापत योगदानको कदर गर्दै सम्मान गरेको बताइएको छ । उनलाई नाचघर उद्घाटन स...
-
राइजिङस्टार विजेता श्रेष्ठको म्युजिक भिडियो बजारमा
इलाम : मन्जरी कलाकेन्द्र राँकेले आयोजना गरेको 'राइजिङस्टार भाग -१' को नृत्यतर्फ द्वितीय स्थान हासिल गर्न सफल संकोच श्रेष्ठको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भर्खरै बजारमा आएको 'तिमिले म हिड्ने बाटोमा' म्युजिक भिडियो डाइरेक्सन तथा शब्द/रचना केवल तामाङले गरेका छन् । ताराप्रकाश लिम्बूको स्वरमा गीत रेकर्ड भएको छ भने...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 93
- Next Page »









































