• मेची करिडोर निर्माणले गाँउबस्तिको मुहार फेरीदै,सदरमुकाम इलाम बजार चलायमान हुने आशा

    इलाम : केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ । करीब तीन घण्टा लाग्ने मेची राजमार्...

  • खेल महोत्सवले सितली बजार खचाखच

    इलाम : जिल्लाको माई नगरपालिका–२ स्थित सितली बजार यतिबेला खेल पर्यटकले खचाखच भरिएको छ । आइतबार १५औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएपछि खेल पर्यटकको चहलपहल बढ्नुका साथै सितलीमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ । प्रतियोगिता सुरु भएपछि प्रतियोगितामा सहभागी हुन आएका खेलाडी, व्यवस्थापक, प्रशिक्षक त...

  • आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

    इलाम : दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।  यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक प...

  • पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’

    इलाम : अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र...

  • रेडपाण्डा अवलोकनका लागि इलामको सन्दकपुरका गाउँमा युरोपका पर्यटक 

    इलाम : विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा तेस्रो मुलकका पर्यटक पुग्ने क्रम बढेको छ । उच्च पहाडी क्षेत्रका गाउँमा रेडपाण्डा अध्ययन गर्न बिदेशी पर्यटकहरु पुग्ने क्रम बढेपछि लेकाली गाउँका बासिन्दाको आयश्रोतको माध्यम पर्यटन भएको छ ।  ए सन्दकपुर ४ माबुको दोबाटेमा अहिले युरोपक...

  • सिंगापुरको पर्यटनबाट नेपालले केही सिक्न सक्छ ?

    हालसालै आएको पछिल्लो ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्व पर्यटन क्षेत्रमा ९९ प्रतिशतले रिकभर भएको छ । भनाइको मतलब अब विश्व पर्यटन क्षेत्रमा सन् २०१९ को तुलनामा पुग्न एक प्रतिशत मात्रै बाँकी रहेको छ । यसअघि सन् २०२५ लाग्ने बित्तिकैको तथ्यांकमा चाहिँ ९८ प्रतिशतले रिकभर भएबको भनिएको थियो, विश्व पर्यटन क्षेत्रमा सन् २०१...

  • यो वर्ष तेस्रो धेरै ‘विदेशी पर्यटक आए, नेपालमा

    अध्यागमन विभागद्धारा सार्वजनिक गरिएको तथ्यांकअनुसार सन् २०२४ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ११ लाख ४७ हजार पुगेको छ । तथापि ३१ डिसेम्बर (हिजो राति) सम्मको तथ्यांकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने ((नेपाल भित्रने) विदेशी पर्यटकहरुको संख्या लगभग ११ लाख ४८–४९ हजार पुग्ने अनमान गर्न सकिन्छ । ह...

  • झण्डि डाडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन

    राेङ :  इलाम काे राेङ ६ रम्भ्याङ स्थित पर्यटकीय स्थल झण्डि डाडा काे पर्यटन प्रवर्दन गर्न झण्डि डाडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएकाे छ । रम्भ्याङ काे धजे भञ्ज्याङ मा ६ नम्बर वडा कार्यालय द्वारा आज आयाेजित एक भेला ले स्थानीय अगुवा डम्बर बहादुर राई काे अध्यक्षता मा समिति गठन गरिएकाे हाे । नव गठित...

  • इलाम बजारमा आजबाट फुड फेस्टिबल

    इलाम : इलाम सदरमुकामको इलाम बजारमा आज शनिबारबाट फुड फेस्टिबल सुरु भएको छ । भोलि आईतवारसम्म चल्ने फेस्टिबल इलाम बजारको सिटीमार्टको प्रांगणमा हुनेछ । फेस्टिबलको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले गरे । इलामस्थित होटल ब्यब्सायी संघ आयोजनामा भएको फेस्टिभलका १६ स्टलमा विभिन...

  • इलाममा फुड फेस्टिबल हुदै

    इलाम : खानाका परिकारहरुको माध्यमबाट इलाममा पर्यटक भित्र्याउनका लागि इलाममा फुड फेस्टिबलको आयोजना गरिने भएको छ। होटल ब्यबसायी संघ इलामको  आयोजनामा यही मंसिर ८ र ९ गते  दुई दिन इलाम सदरमुकाममा आयोजना गर्न लागिएको हो । इलाम सदरमुकाममा रहेको सिटि मार्टमा आयोजना गरिने प्रदर्शनीमा रैथाने खानाका १६ स्टल रहनेछन्। जिल्लाका...