• जनसेवा सहकारीको प्रथम साधारणसभा 

    नयाँ बुलन्द साङ्गरुम्बा : साङरुम्बा-३ मा रहेको जनसेवा महिला कृषि सहकारी संस्थाले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाबाट नयाँ कार्य समिती समेत चयन गरिएको छ । समितीको अध्यक्षमा भिमकुमारी राई, उपाध्यक्ष कमला लिम्बु, सचिवय मुनादेवी रिजाल, सहसचिव सविता राई, कोषाध्यक्ष कुसमाया राई, सदस्यहरुमा रेणुका रिजाल, विश्...

  • रेडपाण्डा संरक्षणमा इलामका उपभोक्ता संरक्षण जुटे

    सुजता सुनुवार इलाम : इलाममा वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रेडपाण्डा लोप हुने खतरा बढेपछि इलामका वन उपभोक्ता समिति संरक्षणमा जुटेका छन् । जिल्लाको उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि चौँरी तथा गाईगोठ वनाउने, जङ्गलमा कुकुर लिएर सिकार गर्न जाने, वन फडानी गर्ने क्रम बढेसँगै रेडपाण्डा लोप हुने अवस्थामा प...

  • चुलाचुली महोत्सव समापन

    डिकेश लामा चुलाचुली : इलामको चुलाचुली क्षेत्रको विकासका लागि आयोजना गरिएको चुलाचुली महोत्सव शनिवार सम्मान तथा साँस्कृतिका कार्याक्रम गरी समापन भएको छ । चुलाचुलीको सान, कला सँस्कृति खोज अभियान भन्ने मुल नारा लिएर शुरु गरिएको महोत्सवमा मुख्य गरी चुलाचुली क्षेत्रमा भएका रहेका स्थान, प्रतिभा र पर्यटकीय संभवानका विषयहरुलाई...

  • दुग्ध सहकारी संस्थाको भवन शिलान्यास

    नयाँ बुलन्द इलाम : इलाम दुग्ध सहकारी संस्था लिमिटेड इलामको इलाम नगरपालिका-२ स्थित ताराकुटीमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको छ । जिल्ला पशुसेवा विभागका पूर्व महानिर्देशक डाक्टर प्रल्हाद सापकोटाले भवनको शिलान्यास गरे । इलाम दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष पर्शुराम सापकोटाको अध्यक्षता र पुर्व निर्देशक साप...

  • इलामका अम्लिसो किसान समस्यामा

    इलाम : अम्लिसोको मूल्य आधा घटेपछि जिल्लाका किसानहरु समस्यामा परेका छन्। यसको फूल कुच्चोको रुपमा बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका किसान गत वर्ष भन्दा आधामात्र भाउ पाउँदा समस्यामा परेका हुन्। गत वर्ष सिजनमा ९८ रुपैयाँ प्रति किलोमा बिक्री भएको अम्लिसोको मूल्य यस बर्ष घटेर प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा झरेको छ।...

  • जाँगर भए घरमै रोजगारी

    सुजाता सुनुवार  इलाम : इलाम नगरपालिका आनन्द टोलको ग्रिन सिटी ललिपप उद्योगकी सञ्चालक दीपा गुरुङ अहिले दंग छिन् । पहिला–पहिला परिवारको गर्जो टार्न एक पैसाका लागि पनि अर्काको भरमा रहनुपथ्र्यो । आफैं ललिपप उद्योग खोलेपछि अब आर्थिक अभावले हुने उहाँका दुःखका दिन सकिएका छन् । ओलनबाट बन्ने यो मिठाईको माग र मूल्य राम्रो भएकाले...

  • अदुवा बिक्री नहुँदा किसान मारमा

    पाँचथर : उत्पादन र भण्डारणमा विषादी प्रयोग भएको भन्दै पाँचथरमा उत्पादन भएको अदुवा बिक्री नहुँदा किसान मारमा परेका छन् । भारतीय व्यापारीले नेपाली अदुवा खरिद गर्न नमानेपछि अदुवाले अहिलेसम्म उचित मूल्य पाउन सकेको छैन । मङ्सिर र पुस अदुवा खनेर बिक्री गर्ने समय हो । गतवर्ष यही याममा अदुवा प्रतिकिलो रु ८० सम्ममा बिक्री गरेक...

  • इलामको कोठी डाँडालाई पर्यटकीयस्थल बनाइँदै

    गोविन्द लामिछाने इलाम : इलामको माईपोखरीस्थित जस्बिरेमा रहेको कोठीडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीय सरोकारवाला सक्रिय भएका छन् । जस्बिरेवासी ऐतिहासिक महत्व समेत बोकेको यस डाँडालाई वनभोज र दृश्यावलोकनको उपयुक्तस्थल बनाउन सक्रिय भएका हुन् । समुद्र सतहदेखि एकहजार ९५० मिटर अग्लो यो डाँडालाई दृश्यावलोकनका लागि उपयुक्त थलो...

  • लेप्चा जातिको एेतिहासिक ज्यूठीको प्रवर्द्धन गरिदै

    याम माबोहाङ लिम्बू समाल्बुङ (इलाम) : बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवर्द्धन थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो । समालबुङ-५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक...

  • पृथक विशेषताको पर्यटकीय स्थल ‘माङमालुङ’

    चारैतिर सुन्दर गाउँ । छेउमा माङमालुङ बजार । अनि लेकाली कटुसको घेराभित्र अवस्थित एउटा डाँडा । इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा जाँदा पुगिन्छ त्यो ठाउँ । एउटा बेग्लै पहिचान बोकेको त्यो ठाउँ हो  माङ्मालुङ । अन्य पर्यटकीय स्थलहरुभन्दा विल्कुल पृथक छ । धार्मिक तथा पर्यटकीय महत्वको माङ्मालुङ समुन्द्री सतहबाट झण्डै दुई...