अर्जुन गड्तौला सूर्योदय : कुनै समय हुरहुरे कमान भनेर चिनिने सूर्योदय नगरपालिकामा रहेको कन्याम हाल इलामकै नमुना पर्यटकिय क्षेत्र बनेको छ। त्यो समयमा हुरहुरेमा चिसो बढि हुने र बाक्लो हुस्सु लाग्ने भएकाले सो ठाउँमा मानिसहरुको आवतजावत न्युन हुने गरेको थियो। तर केहि बर्ष यस कन्याम हर पर्यटकको रोजाईमा पर्दै गएको छ। रमणीय दृ...
पर्यटन
-
-
झापामा एकैसाथ तीन वटा महोत्सव
नयाँ बुलन्द झापा : झापामा यहि पुस महिना भित्र तीन वटा महोत्सव एकैसाथ हुने भएका छन् । आन्तरिक पर्यटन,प्रवद्र्धनमा सघाँउ पुर्याँँउन उद्देश्यले जिल्लाको दमक,विर्तामोड र बुद्धशान्ति गाँउपालिकामा महोत्सव हुने भएका हुन् । दमकमा स्थानीय दमक उद्योग वाणिज्य संघले पुस २७ गतेदेखि माघ ८ गतेसम्म प्रदेशस्तरिय दमक महोत्सव गर्न लागेको...
-
हसिना सिमसार क्षेत्र पर्यटकीय गन्तव्य
मोरङ: सुन्दरपुर-६ स्थित हसिना सिमसार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । हसिना सिमसार क्षेत्रको पछिल्लो समय दु्रतगतिमा विकास भइरहेको छ । हसिना सिमसार क्षेत्रलाई १ नं प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य रहेको सिमसार संरक्षण समितिका अध्यक्ष घनश्याम न्यौपानेले बताए । अध्यक्ष न...
-
सहकारीद्वारा अचार बनाउने तालिम
नयाँ बुलन्द झापा : आफना शेयर सदस्यहरुको आयआर्जन तर्फ उन्मुख गराउन उद्देश्यले यहाँस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले महिलाहरुलाई लक्षित गरेर दुई दिने अचार बनाउने तालिम शुरु गरेको छ । संस्थाले आफनै सभाहलमा शनिवार सहभागी गराएर अचार बनाउने तालिम दिन शुरु गरेको हो ।संस्था अध्यक्ष जीतमान राईले तालिमको उद्घाटन गर्दें महि...
-
मेची अञ्चलकै उत्कृष्ट करदाता सहकारी बन्यो प्रकृति
नयाँ बुलन्द इलाम : छैटौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ समापनको अवसरमा इलामको एक संस्थालाई सम्मानित गरिएको छ । सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरले सम्मान गरेको हो । सम्मानित हुनेमा इलाम सदरमुकाममा आफ्नो मुख्य कार्यालय स्थापना गरि कारोबार सञ्चालन गरेको प्रकृति कृषि सहकारी संस्था...
-
स्थानीय जातकै गाई-भैँसीमा निर्भर
पाँचथर : जिल्लाका दुग्ध उत्पादक कृषक स्थानीय जातकै गाई–भैँसीमा निर्भर रहेका छन् । उन्नत जातका गाई–भैंसीले स्थानीयको तुलनामा धेरै दुग्ध दिने भए पनि अधिकांश कृषकका गोठमा स्थानीय जातकै गाई–भैंसी भेटिने गरेको छ । जिल्ला पशुसेवा कार्यालयका अनुसार अहिले जिल्लामा ९९ हजार २ सय ७४ स्थानीय गाई छन् । तीमध्ये ३१ हजार ५ सय दुहुनो...
-
सेतीदेवीमा नयाँ नेतृत्व सम्हाल्दै सुभद्रा
नयाँ बुलन्द इलाम : सेतीदेवी बहुउद्देश्यीय सहकारी संस्थाइलामको २० औ साधारण सभातथा सातौं अधिबेशनले सुभद्राखत्रीको अध्यक्षतामानयाँकार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमानिर्मला बुढाथोकी रहेकी छिन् । समितिको सदस्यहरुमाविष्णु दहाललिम्बु, सुशिला सापकोटा, रोमीपौडेल कोइराला, उर्मिलाशिवालिम्बु, अनुजाशिवाकोटी, निर्मलाचापागा...
-
एकताको २३ औँ साधरण सभा सम्पन्न
तीर्सना राई बेलबारी : एकता बचत तथा ऋण सहकारी संस्थाको २३ औँ साधरण सभा शनिवार सम्पन्न भएको छ । कार्यक्रम बेलबारी-१, तमु गुम्बामा भएको हो । सभाले सदस्यहरूको छोरा–छोरीहरू मध्येबाट शिक्षामा अब्बल दुई जनालाई पुरस्कृत गरेको थियो । त्यस्तै गरी संस्थाले असल बचत गर्ने सात जना, असल ऋणी दुई जना र उत्कृष्ट बचत कर्ता एक जनालाई पुर...
-
यी हुन् इलामका मुख्य सात पर्यटकीय गन्तव्य
इलाम : इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जात...
-
हिलिहाङ दरबार र विकासको सम्भावना
पृष्ठभूमी र भौगोलिक अवस्थिति पाँचथर जिल्लाको उत्तरपश्चिम क्षेत्र हिलिहाङ गाँउपालिका, पञ्चमी अमरपुर र नागी साविक गाविसको सिमानाको संगमस्थल थुम्कोमा पुरानो भग्नावशेषको रुपमा हिलेहाङ राजाको दरबार भनी चिनिएको यो स्थान रहेको छ । पाँचथर सदरमुकाम फिदिमबाट मेची राजमार्ग हुँदै करिब १ घण्टा ३० मिनेटको हल्का सवारी साधनको यात्रा...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 59
- Next Page »

































