• नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने

      काठमाडौं : नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्...

  • जापानले २३ सय कामदार लैजाने, यही जनवरी र मार्चमा भाषा परीक्षा

    काठमाडौं : बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मुलुक जापानले सन् २०२० का लागि कुल २ हजार ३ सय जना नर्सिङ केयर गिभर कामदार मागेको छ । जापानमा नर्सिङ केयर गिभरका रुपमा काम गर्न जानेहरुका लागि यही जनवरी र मार्चमा जापानी भाषा परीक्षा हुने भएको हो । परीक्षा आगामी ७ देखि २९ जनवरीसम्म पटकपटक गरेर १० दिनसम्म संचालन ह...

  • हत्या गरेर तमोर नदीमा फालिएकी मन्दिराको शव फेला

    ताप्लेजुङ : हत्या गरेर तमोर नदीमा फालिएकी मन्दिरा अधिकारीको शव ३२ दिनपछि भेटिएको छ । तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहिबार माछा मार्ने क्रममा माझीले शव भेट्टाएका हुन् । पाँचथर सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव भेटेपछि आठराईस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । अनुहार पहिचान गर्न सकिने अवस...

  • मुक्तिनाथ विकास बैंकको शाखा इलाममा पनि

    इलाम : मुक्तिनाथ विकास बैंकले शनिबार इलाम सदरमुकामको इलाम बजारमा १३२ औ शाखा स्थापना गरको छ । बैंकले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेशको अवसरमा उक्त शाखाको उुद्घाटन गरेको हो । शाखाको उद्घाटन जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालले गरेका थिए । उनले यस बैंकले स्थानीय उत्पादनलाई (कृषि) बिशेष प्राथमिकता दि...

  • तेह्रथुमस्थित तमाेर नदीकाे फाक्चुवा दाेभानकाे सेती बगरमा माझीले भेट्टाएकाे शव

    ताप्लेजुङ : ताप्लेजुङवाट ३२ दिन देखि वेपत्ता भएकी फूलवारी चाेकपुरकी किशाेरी मन्दिरा अधिकारीकै भएकाे पुष्टि भएकाे छ । मृतक मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिराकाे अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले हातमा लगाएकाे चुरा र जिउमा लगाएकाे राताे टि सर्टका अाधारमा मन्दिराकाे शवकाे पहिचान भएकाे हाे । मन्...

  • इलामको उच्च हिमाली भेगमा भारी हिमपात, जनजिवन प्रभावित

    माईजोगमाई : इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकाको उच्च भुभागमा हिमपात भए सगै जनजिवन प्रभावित बनेको छ । सन्दकपुर गाँउपालिकाको सन्दकपुर , जौवारी , माबु र माइमजुवाको माथिल्लो क्षेत्रमा बाग्लो हिमपात भए संगै जनजीवन प्रभाबित भएको हो । मौसममा परिवर्तन भएर रातभर हिमपात भएकाले  दैनिकी कामकाजमा प्रभावित बनेको माईमझुवा...

  • इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा शुक्रबार बाक्लो हिमपात

    इलाम : इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा शुक्रबार बाक्लो हिमपात भएको छ । एक्कसी मौशममा परिवर्तन आए पछि सन्दकपुर लगायतका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो । उच्च क्षेत्रमा पानी संगै हिमपात भए पछि जिल्लैभरी चिसो बढेको छ । अत्यधिक चिसोका कारण हिमाली क्षेत्रको जनजिवन प्रभावित भएको स्थानीय एन शेर्पाले जानका...

  • इलामको गोलाखर्कमा मारुती  भेन दुर्घटना,६ जना घाइते

    इलाम : शुक्रबार इलामको गोलाखर्कमा वसको ठक्करबाट मारुती भेन दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । इलाम बजारबाट गोलाखर्क भञ्ज्याङको लागि छुटेको मे १ ज १२९९ नं.को मारुती भेनलाई ताप्लेजुङबाट काठमाण्डौ जादैै गरेेेेकाे ना. ७ ख ७४७३ नं.को बसले दिउसो करिब ४ बजे तिर गोलाखर्क स्थित ललिगुरास चोक नजिकै ठक्कर दिंदा दुर्घट...

  • विद्यालयमा जम्मा चार जना बिद्यार्थी, पाँच कक्षा पढ्नेले क, ख समेत जान्दैनन्

    फिदिम : दिनको १ः३० बजे पाँचथरको फाल्गुन्द गाँउपालिका १ स्थित तिरतिरे आधारभूत विद्यालयमा पुग्दा चार जना विद्यार्थीहरु बरको रुखमुनी खेलिरहेका थिए । शिक्षक रामकुमार तामाङ र एक कार्यालय सहयोगि पनि विद्यार्थीको नजिकै कुर्सीमा बसेर घाम तापिरहेका थिए । बच्चालाई काखी च्यापेर गाँउका एक अभिभावक शिक्षकसँग गफ गरिरहेका थिए ।  क...

  • इलाममा रंगशाला निर्माण हुने

    इलाम : इलाममा खेलकुद प्रतियोगिता संचालनका लागि व्यवस्थित खेल मैदानको अभाव रहेकाले रंगशाला सहितको खेल मैदान निर्माण गर्न इलाम नगर पालिकाले डि पी आर तयार पारेको छ । फूटबल क्रिकेट लगायतका खेलकुद प्रतियोगिता संचालन गर्न व्यवस्थित खेल मैदान नभएको अवस्था मध्यनजर गरि इलाममा रंगशाला सहितको खेल मैदानको योजना अगाडि सारिएको ...