• पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै

    इलाम : पूर्वी नेपालको पहाडी जिल्ला इलाममा पर्यटकहरु होमस्टेप्रति आकर्षित बन्दै गएका छन् । मौलिकपना झल्किने रहनसहन, संस्कृति र जीवनशैली बुझ्न कतिपय विदेशी पर्यटकहरु महिनौंसम्म पनि होमस्टेमा बस्ने गरेका हुन् । चिल्ला सडकमा हुइँकिएर स्टार होटलमा बस्दा रमाइलो होला तर गाउँघरको फन्को लगाउँदै त्यहाँको परिवेश, रहनसहनसँग घुल...

  • सूचना प्रविधि विधेयक आपत्तिजनक

    काठमाडौं :  कानुन व्यवसायी, सन्चारकर्मी र मानवअधिकारवादीहरुले सरकारले अघि बढाएको सूचना प्रविधिसम्बन्धी विधेयक आपत्तिजनक भएको भन्दै यसलाई पारित नगर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनीहरुले नागरिकको बोल्न पाउने अधिकारलाई कुन्ठित पार्ने उद्देश्यले ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेय...

  • मागे सक्रान्तिमा सार्वजनिक बिदा

    पोखरा : गण्डकी प्रदेशमा माघे सक्रान्तिका दिन सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषद्को यही २४ गते पोखरामा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार आयोजित पत्रकार सम्मेलनमार...

  • इलामको मरब क्याम्पसमा लगाइएको ताला खुल्यो

    इलाम : इलामको इलाम सदरमुकाममा रहेको  मरब क्याम्पसमा लगाइएको ताला खुलेको छ । बिगत केही दिन देखि विभिन्न माग राख्दै आन्दोलनमा रहेका विद्यार्थीले लगाएको ताला हिजो बाट खुलेको हो । आन्दोलनरत विद्यार्थीले क्याम्पस संचालक समिती संग बर्ता गरि बार्ता सकारात्मक भएपछी एक बिज्ञप्ती जारी गर्दै ताला खोलिएको बताईएको छ । ताला खोलिएसग...

  • इलामको पाथिभरामा भक्तजनहरुको घुईँचो

    इलाम : इलामको पाथिभरादेवी मन्दिरमा दर्शनका लागि पुग्ने भक्तजनहरुको घुईँचो लाग्ने गरेको छ । इलामको रोङ गाउँपालिका–३ मा रहेको कान्छी पाथिभराको नामले समेत चिनिने मन्दिरमा पूजाआजा र दर्शनका लागि पुग्ने भक्तजनहरुको दिन प्रतिदिन घुइँचो हुने गरेको छ । यस मन्दिरमा मनले चाहेको भाकल पूरा हुने विश्वासका साथ भक्तजनहरू देवीको ...

  • किन कन्याम मात्र रोज्छन् इलाम पुग्ने पर्यटक ?

    इलाम-पर्यटकीय जिल्ला इलामको पर्यायकै रूपपरिचित छ जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित कन्याम । बाहिरबाट आएका धेरै पर्यटकहरू इलाम आएर पनि कन्यामबाट नै फिर्ने गरेका छन् । मेची राजमार्गसँग जोडिएको भएर पनि कन्याम पर्यटकहरूका लागि सहज गन्तब्य हो । तराई र राजधानी लगायतबाट इलाम पस्दा सवैभन्दा पहिला कन्याम आउने भएकाले पनि धेरै...

  • आजदेखि मौसम सुधार हुँदै जाने

    काठमाडौं :पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रबार (आज) बाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुदैं प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताए । “आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि ...

  • प्याब्सन स्थापना दिवस इलाममा भव्यताका साथ सम्पन्न

    इलाम : निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेपालको २९ औं स्थापना दिवस देश भर साथै इलाममा पनि भव्यताका साथ सम्पन्न भएको छ । इलाम सदरमुकाममा प्याब्सन जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रम विभिन्न कार्यक्रमहरु सम्पन्न भएको हो । इलाम जिल्ला कार्यसमितिका अध्यक्ष विकास कर्माचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा इ...

  • मरब क्याम्पस प्रमुखले गरे अदालतमा मुद्दा दायर,२७ गते उपस्थित हुन अन्तरिम आदेश

    इलाम : उच्च अदालत विराटनगरको इलाम इजलासले महेन्द्र रत्न बहुमुखी क्याम्पसको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरसहितका ब्यक्तिहरूलाई यही पुष २७ गते अदालतमा उपस्थित गराई छलफल गराउन बुधबार अन्तरिम आदेश जारी गरेको छ । क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले उत्प्रेषण परमादेश, अधिकारपृच्छा र प्रतिशेधसमेतको माग गर्दै मङ्गलबार...

  • क्याम्पसकै काम गरिरहेको छु : प्रमुख गुरागाई(भिडियो सहित )

    इलाम :इलामकाे मरब क्याम्पसलाई अस्तव्यस्त बनाएर काठमाडौंमा ४० दिन बढी समय बसेकाे आरोप खेपीरहेका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले आफू क्याम्पसकै काम गरिरहेको बताएछन् । पत्रकार सँग कुरा गदै उनले यस्ताे बताएका हुन । काठमाडौं लामो समय बसेर विद्यार्थीकै समस्या समाधानमा खटेको र विद्यार्थीका केही मागहरुका बिषयमा केन्द् बाट ...