क्याम्पसकै काम गरिरहेको छु : प्रमुख गुरागाई(भिडियो सहित )

  नयाँ बुलन्द  292 पटक हेरिएको

इलाम :इलामकाे मरब क्याम्पसलाई अस्तव्यस्त बनाएर काठमाडौंमा ४० दिन बढी समय बसेकाे आरोप खेपीरहेका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले आफू क्याम्पसकै काम गरिरहेको बताएछन् । पत्रकार सँग कुरा गदै उनले यस्ताे बताएका हुन । काठमाडौं लामो समय बसेर विद्यार्थीकै समस्या समाधानमा खटेको र विद्यार्थीका केही मागहरुका बिषयमा केन्द् बाट मात्र समाधान हुने भएकाले यतिका समयलागेकाे  उनको दावी छ । ‘काठमाडौं बसेर गरेको कामको विवरण सार्वजनिक गरेको छु ।’ उनले भने- ‘बिनाकाम मोजमस्तीमा समय बिरतएको छुइन र त्यस्तो पटक्कै होइन ।

के के गरे त ? काठमाडौंमा  विद्यार्थीका लागि काम ।हेर्नुस पूरा भिडियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार