• इलामको ढापपोखरीमा पर्यटकको चहलपहल

    इलाम : इलामको ढापपोखरीमा पर्यटकको चहलपहल बढेको छ । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको हो । ५० रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी र रमणीय स्थानका कारण ढापपोखरीमा आगन्तुकको ध्यान बढ्दै गएको हो...

  • यी हुन् इलामका मुख्य पर्यटकीय गन्तव्य

     इलाम : इलामे सहर चियाबारी राम्रो... गीत त्यसै चर्चित भएको होइन, यो सुदूरपूर्वी जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धा...

  • पर्यटनमा इलाम–पाँचथरको पहल

    इलाम : इलाम पाँचथरका सीमावर्ती पर्यटकीय क्षेत्रको विकासमा दुवै जिल्लाबाट संयुक्त पहल थालिएको छ । उत्तरी इलाम र पाँचथर सीमावर्ती क्षेत्रमा दृश्यावलोकन, जैविक र धार्मिक विविधतालगायत कारणले पर्यटकीय गन्तव्य हुन सक्ने सम्भावना देखिएको हो । पाँचथरको फालेलुङ गााउँपालिकाको आयोजनामा दुवै जिल्लाका सरोकारवालालाई समेटेरै प्रार...

  • सूर्योदय नगरपालिकालाई ‘पहिलो पर्यटकीय नगर’ घोषणा

    इलाम : इलामको सुर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुर्योदयलाई प्रदेशकै पहिलो पर्यटकीय नगर घोषणा गरे । सुर्योदय नगरपालिकाको चौथो नगर सभा उद्घाटनका क्रममा मुख्यमन्त्री राईले पर्यटकीय घोषणा गरेका हुन् । जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्र कन्याम, पशुपतिनगर, श्रीअ...

  • माङसेबुङलाई पर्यटकीय गन्तव्य बनाउन सरकार प्रतिवद्ध : मन्त्री कुसियैत (भिडियो/फोटोफिचर)

    इलाम : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले माङसेबुङलाई प्रदेश १ को धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । शनिबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै मन्त्री कुसियैतल म...

  • ‘इलाम लगानी प्रवर्द्धन सम्मेलन-२०७५’ को तयारी पूरा

    इलाम : इलाम सदरमुकममा भोलि (शुक्रबार) 'इलाम लगानी प्रवद्र्धन सम्मेलन-२०७५' हुँदैछ । इलाम नगरपालिकाको आयोजनामा पहिलो पटक हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जनाएको छ । बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले आयोजना गरिने सम्मेलनको उद्घाटन प्रभानमन्त्री खड्गप्रसाद ओलील...

  • इलाम घुम्‍ने पर्यटक बढे

    इलाम : इलाम घुम्ने पर्यटक बढेका छन्। साउनयता मा ७४ हजार आन्तरिक र बाह्य पर्यटक इलाम पुगे। पर्यटन सूचना केन्द्रका अनुसार देशका पश्चिमी जिल्लाहरुबाट पछिल्लो समयमा इलामका गन्तव्य घुम्ने पर्यटक बढेका छन्। केन्द्र कर्मचारी गगन घिमिरेले कन्यामको चियाबारीको दृष्यमा रम्ने र घोडचडीमा अधिक पर्यटक रमाउने गरेका छन्। बनभोज खान ...

  • मेची क्षेत्र पर्यटन महोत्सव आज छैठौ दिन पनि जारी

    इलाम : प्रदेश १ का चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुष ५ बाट इलाममा जारी प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आज छैठौ दिन पनि जारी छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार समितिको आयोजनामा १२ दिने महोत्सव निरन्तर जारी छ । इलाममा हालसम्म आयोजना भएको मध्ये सबैभन्दा ठूलो मेच...

  • महोत्सव स्टलबाटै सामान चोरी ! (भिडियो सहित)

    इलाम : इलाममा संचालन भइरहेको प्रथम मेची क्षेत्र पर्यटन महोत्सवको स्टलबाट गएराती सामान चोरी भएको छ । फिटवेल गार्मेन्ट उद्योग प्रालिको स्टलबाट लत्ताकपडा चोरी भएको हो । उनको स्टलबाट करिब ४० हजार रुपैयाँ बराबरको चोरी भएको संचालक सरोज मैनालीले बताए । प्याकिङ गरेको कपडा स्टलको माथिल्लो भाग च्यातेर चोरी भएको उनले बताए । क...

  • महोत्सवमा प्रवेश शुल्क नलाग्‍ने, साँस्कृतिक कार्यक्रमका लागि साँझ ५ बजेपछि टिकट सुरु हुने

    इलाम : इलाममा संचालित मेची क्षेत्र पर्यटन महोत्सवमा सोमबारदेखि प्रवेश शुल्क नलाग्‍ने भएको छ । आयोजकले प्रवेशद्वारमा लिदैं आएको प्रवेश शुल्क संचारमाध्यम, स्टलका व्यवसायी र जिल्लावासीको व्यापक विरोधपछि आयोजकले फिर्ता लिएको हो । अब महोत्सव अवलोकनका लागि प्रवेश गर्न कुनै शुल्क लाग्‍ने छैन । यसअघि गत ६ पुसमा नयाँ बुलन्द...