• ४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, २ छोरीको शव भेटियो

    सुर्खेत : दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी...

  • अनेरास्ववियु इलामले सामुदायिक विधालय सुधार अभियान चलाउने

    इलाम :अनेरास्ववियु इलाम जिल्ला कमिटी इलामले सामुदायिक विधालय सुधार अभियान चलाउने भएको छ। संगठनको फागुन २४ गते सम्पन्न तेस्रो पुर्ण वैठकले पछिल्लो समय सामुदायिक विधालयको शैक्षिक गुणस्तर थप घट्दो अवस्थामा रहेको निस्कर्स निकाल्दै सामुदायिक विधालय सुधार अभियान चलाउने निर्णय गरेको हो । अभियान अन्तर्गत जिल्लाभरका सवै सामु...

  • पारिवारिक निजि वन संघ स्थापना दिवसको अवसरमा इलाममा दिप प्रज्वलन

    इलाम : पारिवारिक निजी वन संघ जिल्ला साखा इलामले आज इलाम सदरमुकाममा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । संघले आफ्नो ७ ओेैं स्थापना दिवसको अवसर पारेर दिप प्रज्वलन कार्यक्रम गरेको हो । कार्यक्रममा पारिवारिक निजी वन संघ इलामका इलामका अध्यक्ष रविन्द्र सुवेदीले पारिवारिक निजी वन किसानहरुको सम्पत्तिमाथिको अधिकार स्थाप...

  • नेकपा एमाले पुनःस्थापना भएको खुसियालीमा इलाममा दिप प्रज्वलन

    इलाम : सर्बोच्च अदालतको फैसलाको पक्षमा र नेकपा एमाले पुनःस्थापना भएको खुसियालीमा आईतवार सांझ इलाम चोक वजारमा अनेरास्ववियु इलाम जिल्ला कमिटीको आयोजनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । दिप प्रज्वलन कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्रनाथ भट्टराई,अनेरास्ववियु केन्द्रीय सदस्य रबिन्द्र सबेदी र अनेरास्ववियु...

  • श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिवद्वारा सामी परियोजनको अनुगमन

    भोजपुर : श्रम रोजगार तथा सामाजिक मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमद्वारा सामी परियोजना भोजपुरको अनुगमन गरेका छन् । सचिव गौतमको नेतृत्वमा भएको अनुगमनका क्रममा सहसचिव विनोद प्रकास सिंह र भरतमणी पाण्डेले बैदेशीक रोजगारमा जाने कामदारहरुको केश, न्याय तथा वित्तिय साक्षरता एंव मनोसामाजिक परार्मश कक्षा सम्बन्धि जिज्ञासा राख...

  • इलाम पत्रकार महासंघ : प्रेस युनियन, प्रेस संगठन र प्रेस मञ्‍चबीच सहकार्य

    इलाम : नेपाल पत्रकार महासंघ इलामको आसन्न निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न पत्रकारजन्य संगठनहरु सहकार्य गर्न सहमत भएका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रेस संगठन नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालबीच सहकार्य गरेर नेतृत्व चयन ग...

  • जसपा निकट पत्रकार संगठन ‘प्रेस मञ्‍च नेपाल’ घोषणा, अध्यक्षमा अर्याल

    काठमाडौं : जनता समाजवादी पार्टीनिकट पत्रकारहरुको संगठन समायोजन गरी ‘प्रेस मञ्च नेपाल’ घोषणा गरिएको छ । शनिबार केशव अर्यालको अध्यक्षतामा १७१ सदस्यीय प्रेस मञ्चको संघीय समिति घोषणा गरिएको हो । समितिमा ३१ जना पदाधिकारी राखिएको छ । अर्याल तत्कालीन समाजवादी पार्टीनिकट प्रेस नेपालको तर्पmबाट अध्यक्ष भएका हुन् । उपाध्यक्षहर...

  • शिक्षक सङ्ठन देउमाई नगर अध्यक्षमा अग्नि दाहाल

    मङलबारे : नेपाल राष्ट्रिय शिक्षक सङ्ठन देउमाई नगर समिती इलामको दोस्रो नगर अधिवेशन अग्नि दाहाल अध्यक्षतामा २३ सदस्यीय कमिटी सर्वसहमतचयन गर्दै सनिवार सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा दल वहादुर तामाङ ,महिला उपाध्यक्षमा निर्मला खनाल,सचिवमा कोमल वस्नेत,सहसचिवमा अन्जना चापागाईं,कोषाध्यक्ष मा चुडामणि दवाडी र सह कोषाध्यक...

  • पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक गिरीलाई पत्रकारिता पुरस्कार

      इलाम : झापाको बुद्धशान्ति–५ स्थित पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठानले शनिबार पत्रकारिता तथा शिक्षा पेशाका उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीलाई भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार– २०७७ प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथ...

  • भोजपुरका रत्न र नविनको जोडीलाई मेयरकप ब्याटमिन्टनको उपाधी

    भोजपुर । भोजपुर जिल्लामा सञ्चालीत १ नं प्रदेश स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि भोजपुरका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडीले उचालेका छन् । रत्न र नविनको जोडीले संखुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी माथि २१।१८, २१।८ को सहज जित निकाल्दै उपाधी उचालेका हुन् । बिजयी जोडीले नगद ५० हजा...