• लायन्स क्लाब प्रेफेसनलद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    भोजपुर । लायन्स क्लब अफ विराटनगर प्रेफेसनलले भोजपुृरको सिद्धेश्वर माध्यमीक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयका प्रधानध्यापक सुवाचन्द्र दाहालको अध्यक्षता तथा आइपाष्ट प्रेजिडेन्ट मिता आर्चाय, चार्टर प्रेजिडेन्ट डिल्ली प्रसाई, वडा अध्यक्ष प्रेम भण्डारी, पाष्ट प्रेजिडेन्ट फडिन्द्र पराजुली, ...

  • चिसोले जनजीवन कष्टकर

    इलाम : इलामको माईजोगमाई र सन्दकपुर गाउँपालिकाको माथिल्लो उच्च भुभागमा अधात्याधिक चिसो बढेको छ । सिमसिम पानी र बाक्लो भुँइ कुहिरो लागेसँगै चिसो बढेको हो  । चिसोको कारण गाउँघरको जनजिवन कस्टकर भएको छ  । सन्दकपुर गाँउपालिकाको माथिलो क्षेत्र सन्दकपुर, देउराली, जौवारी, माबु र माइमझुवा र माईजोगमाई गाउँपालिकाको नयाँ बजार, ...

  • माङसेबुङमा पारिवारिक व्यवसाय तालिम

    माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिका २ ईभाङस्थित रत्नस्तीमा दुई दिने पारिवारिक व्यवसाय तालिम मंगलबार सम्पन्न भएको छ । नेपाल मोरिङ्गा टि एण्ड फुड सप्लिमेन्ट ईलामको आयोजनामा भएको तालिमा ५० भन्दा बढिको सहभागिता रहेको थियो । व्यवसायका प्रकार, व्यवसाय बिश्लेशण औजार, उद्यमीको मानसिकता लगायतका विषयमा अन्तरक्रिया समेत भएक...

  • नेकपा इलामको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

    इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलाम नगरको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रतिगमनका विरुद्ध आजको बैठकमा भब्य रुपमा कार्यकर्ताको भेला रहेकोे थियो । कार्यक्रम नगर पार्टीका अध्यक्ष प्रवाश शर्माको अध्यक्षता, पार्टीको केन्द्रिय सदस्य एवं इलाम इन्चार्ज प्रदेश सांदस धिरेन्द्...

  • आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आउन ओली पक्षको आग्रह

    काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही माघ २३ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ । ‘अराजकताको अन्त्य, ...

  • इलामको नयाँबजारको मुहार फेरिँदै

    इलाम : इलामको उत्तरी क्षेत्रमा रहेको नयाँ बजारको रौनक फेरीने भएको छ । स्थापना भएको ६ दशकपछि नयाँबजारको व्यवस्थित विकास शुरु भएसँगै यसको रौनक फेरीने भएपछि स्थानीयसमेत दंग परेका छन् । इलामको उत्तरी क्षेत्रमा उत्पादन भएको कृषि उपज र दैनिक उपभोग्य सामग्री खरिद बिक्रि हुने नयाँबजारको विकासले गति लिन थालेपछि स...

  • प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

    तस्विर फाइल काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताउनुभएको छ । आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई...

  • आम नेपाली जनताको सहज पहुँचमा कहिले पुग्छ कोरोना खोप ?

    काठमाडौं – भारतले कोभिड–१९ को प्रतिरोधात्मक खोप उपलब्ध गराएसँगै ‘प्रारम्भिक खुसी’ सञ्चार भए पनि आम नेपाली सर्वसाधारणको ध्यान ‘आफूले खोप कहिले लगाउन पाइएला ?’ भन्नेमा केन्द्रित भएको छ । सबैको सहज पहुँचका लागि केवल २ विकल्प देखिएका छन् – सरकारले नै आवश्यक मात्रामा खरिद गर्नुपर्छ वा निजी क्षेत्रलाई ...

  • सेतीदेवी चरावलोकन क्षेत्र निर्माणको दोस्रो चरावलोकन परियोजना सम्पन्न

    इलाम : सेतीदेवी चरावलोकन क्षेत्र निर्माण परियोजना अन्तर्गत दोस्रो चरणमा चार दिने चरावलोकन कार्यक्रम सम्पन्न भएको छ ।इलाम नगरपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको पहिचान र संरक्षनमा नयाँ कार्यक्रमको रुपमा चरावलोकनलाई लिईएको छ । यस परियोनालाई सेतिदेवी धार्मिक विकास समितिको आयोजक र क्वीन इलाम पर्यटन प्रबर्द्धन समिति...

  • इलाममा नेकपाभित्र विद्रोह, इन्चार्ज नै कांग्रेसमा प्रवेश

    इलाम : पूर्व प्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालको गृहजिल्ला इलाममा नेकपाभित्र विद्रोह भएको छ । नेपाली कांग्रेस इलामको सूर्योदय नगरपालिका–१३ र १४ नम्बर वडा कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रममा नेकपाका वडा इन्चार्ज सागरनाथ आचार्यसहित दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश...