• इलाममा भएका दुईवटा हत्यामा सम्लग्न अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक

    इलाम : इलाममा भएका दुईवटा हत्यामा सम्लग्न अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरि सार्वजनिक गरेको छ । इलाम नगरपालिका ८ सिङफिरिङकी ३१ वर्षिय बिनिता काफ्ले र देउमाई नगरपालिका ७ का सन्ताषवाला राईका हत्यारालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी द...

  • कसिलो बन्दै गठबन्धन

    इलाम :  गठबन्धनमा रहेका दलहरुले इलाममा स्थानीय तह निर्वाचनलाई कसिलो बनाउदै गएका छन् । केन्द्रको निर्देशन अनुसार गठबन्धन भएका इलामका १० स्थानीय तहमा गठबन्धनमा रहेका नेपाली काग्रेस, नेकपा समाजवादी(एस)माओवादी केन्द्र र जनता समाजवादी सहितको गठबन्धनले गठबन्धनका उम्मेद्धवार सहितका साझा कार्यक्रम गरेर गठबन्धनलाई कसिलो ब...

  • इलाममा एमालेलाई विरासत जोगाउन चुनौती, कांग्रेसलाई ३० वर्षपछि आशा

    इलाम : झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्लाको सदरमुकाम इलाम नगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन् ।उनको जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले २०४९ सालयता स्थानीय चुनाव जित्न सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनाव...

  • कांग्रेस इलाम नगरले सार्वजनिक गर्यो संकल्प पत्र (हेर्नुहोस यस्तो छ पुर्ण पाठ)

    इलाम : नेपाली कांग्रेसले इलाम नगरपालिकाको संकल्प पत्र सार्वजनिक गरेको छ । समुन्नत इलाम, सम्पन्न इलामेली नेपाली कांग्रेस नेतृत्वको सवल स्थानीय सरकार भन्ने नाराका साथ  पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, स्बच्छ खानेपानी, शहरको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, पर्यटन ,रोजगार,विपद व्यवस्थापन ,खेलकुद,साहित्य र संस्कृत...

  • ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते जनताले देखाइदिन्छन् : केपी ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई ३० गते (३० वैशाख) देखाइदिने बताउनु भएको छ । हेटौंडामा एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले आफूलाई कतिपयले हु ईज केपी ओली भन्ने गरेको भन्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको नतिजाले देखाइदिने बताउनु भयो । ‘यो मलाई भनेको होइन, समग्र एम...

  • महिलाको शब फेला परेकै दिन गाउँका एक पुरुष बेपत्ता

    इलाम : गएको १५ गते राती देखी हराइ रहेकी एक महिलाको शब १७ गते दिउशो खाल्डोमा गाडिएको अवस्थामा फेला पर्यो । इलाम नगरपालिका ८ सिङफ्रिङमा बिनिता काफ्लेको शब गाडेको अवस्थामा फेला परेको हो । बिगत ३ दिन देखि बेपत्ता स्थानीय अंदाजी ३१ बर्षीय बिनिता काफ्लेको शरिर र टाउको काटेर गाडेको अवस्थामा फेला परेसँगै गाउँका एक पुरुष समेत ब...

  • काठमाडौंमा इलामेली कांग्रेसको भेला: काठमाडौंमा रहेका मतदातालाई बेवास्ता नगर्न सुझाव

    काठमाडौं : बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मतदानका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किनेहरुको संख्या बढेको छ । यसै सिलसिलामा इलाम जिल्लाका १० पालिका भित्र घर भइ काठमाडौंलाई कर्मथलो बनाएका मतदाताहरु गाउँ पुग्न थालेका छन् । विशेषगरी निर्बाचनका मुख्य प्रतिस्पर्धी दलहरुले आफ्नो दल निकटका मतदाताका...

  • इलाममा गाडेको अवस्थामा महिलाको शब फेला

    इलाम : इलाम नगरपालिका ८ सिङफ्रिङमा एक महिलाको शब गाडेको अवस्थामा फेला परेको छ । बिगत ३ दिन देखि बेपत्ता स्थानीय अंदाजी ३१ बर्षीय बिनिता काफ्लेकाे शव गाडेको अवस्थामा आज फेला परेको हो । खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले शब माटोले छोपीएको  देखिएको...

  • आज आमाको मुख हेर्ने पर्व अर्थात् मातृ सम्मान दिवस

    प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूप...

  • नयाँ बुलन्दको छैटौं वार्षिक उत्सव, पत्रकार बस्‍नेत सम्मानित

    इलाम : इलामका पत्रकार बालकृष्ण बस्नेत सम्मानित भएका छन् । बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सवको अवसरमा बस्नेत सम्मानित भएका हुन् । बस्नेतलाई बिहीबार इलाम सदरमुकाममा आयोजित वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्र...