• माङसेबुङमा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण

    माङसेबुङ :  ईलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङमा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विश्व आत्महतत्य रोकथाम दिवसका अवसरमा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) माङसेबुङ गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा आत्महत्या र रोकथामका उपायका विषयमा अन्तरकृया भएको थियो । कार्यक्रमका प्रमुख अतिथि...

  • अस्पताल छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्

    इलाम : जिल्लाकै एकमात्र ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति भएको इलाम अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शैयाको अस्पतालको रुपमा रहेको यस अस्पतालमा दरबन्दी अनुसार डाक्टर त छैनन् नै, भौगोलिक रुपमा पहाडी जिल्ला त्यसमा पनि सिमित क्षेत्र भएकाले पर्याप्त सुविधा नहुँदा विशेषज्ञ ...

  • किरात याक्थुङ चुम्लुङको स्थापना दिवस, इलाममा ५ जनालाई छात्रवृत्ति

    इलाम : किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा इलाममा ५ जनालाई छात्रवृत्ति प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङ याक्थुङ सहयोग कोषबाट प्रदान गरिने १० हजार रुपैयाँको एसईई सर्वोत्कृष्ठ छात्रवृत्ति अन्तरगत छात्रतर्फ खान्द्रङ माध्यमिक विद्यालय दउमाईका दिपेन लिम्बू र छात्रातर्फ जनता मावि चुलाचुलीका मौलिका ज...

  • फैलदै डेंगु, सर्तकता अपनाउन अपिल

    काठमाडौ ।  देशभर डेंगुको विरामी बढ्न थालेका छन् । पछिल्ला केही दिनयता डेंगुको आशंकामा अस्पताल जानेहरुको संख्या बढ्दो छ । अस्पतालमा विरामीको चाप बढेसंगै एउटै बेडमा दुई विरामी तथा कुर्सीमा समेत राखेर विरामी उपचार गराउनु पर्ने अवस्था देखिको छ । काठमाडौको शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक ६० देखि...

  • कोरोना महामारीले बढे मानसिक रोगी

    ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट भन्न खोज्दा याद नआउने समस्या महसुस गर्न थाले ।...

  • निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैनः गगन थापा

    काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गर्...

  • इलाममा शिक्षक द्वारा विद्यार्थीमाथी कुटपिट

    इलाम :  सदरमुकाम स्थित आदर्श माविका एक शिक्षकले विद्यालयका छात्रामाथी कुटपिट गरेका छन् । शिक्षक कृष्ण श्रेष्ठले कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेका हुन् । शिक्षकले भनेको नमानेको पठनपाठनका समयमा पनि शिक्षक माथी दुरब्यवहार गरेकाले सामान्य कुटपिट भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीहरुले भने आफुमाथी ...

  • छत्रदेव गाउँपालिका जसले सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यम सञ्चालन गर्छ

    अर्घाखाँची : सामुदायिक विद्यालय २०७४ को स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकारको मातहत गएका छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार्नेतर्फ कति स्थानीय तहको ध्यान गएको देखिन्छ भने कतिले ध्यान दिन सकेका छैनन् । शिक्षाको गुणस्तर सामुदायिक विद्यालयमा खस्किँदै गएको नतिजाले पनि देखिन्छ । स्थानीय सरकारले आफ्नै पाठ्यक्रम ...

  • छात्रवृत्तिमा चिकित्सा शिक्षा पढेकालाई पालिकाका आधारभूत अस्पतालमा खटाउने तयारी

    काठमाडौँ : चिकित्सा शिक्षा ऐनको कार्यान्वयन भएसँगै सरकारले चिकित्सा शिक्षाको स्नातक तहमा मात्रै प्रत्येक वर्ष दुई हजारलाई छात्रवृत्ति दिन सुरु गरेको छ । छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले एउटा तह उत्तीर्णपछि सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नुपर्ने भए पनि व्यवस्थापनमा चुनौती देखिएको छ । शिक्षाका विद्यार्थीलाई...

  • थप २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिँदै

    काठमाडौं : आगामी आर्थिक वर्षमा थप २५ स्थानीय तहका २ सय ३२ विद्यालयमा ‘स्कुल नर्स’ राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार २५ स्थानिय तहमा सो संख्या बराबरको ‘स्कुल नर्स’ राखिन लागिएको हो । मन्त्रालयद्धारा जारी मार्ग निर्देशनअनुसार प्रदेशको १ को एक स्थ...