• पाँचथरमा संघीय समाजवादी फोरमको चुनावी गतिविधि तीव्र

    नयाँ बुलन्द  पाँचथर : संघीय समाजवादी फोरम नेपालले अहिले चुनावी गतिविधि तीब्र बनाएको छ । याङवरक गाउँपालिका ओयाममा चुनावी आम सभा प्रविन नेम्बाङ को प्रमुख आतिथ्यमा सम्पन भएको छ । कार्यक्रममा पार्टी केन्द्रिय राजनितिक समिति सदस्य नेम्बाङ ,विशेष अतिथि केन्द्रिय सदस्य भूपेन्द्र नेम्बाङ, केन्द्रीय सदस्य तथा पाँचथर प्रतिनिधि ...

  • कांग्रेसको स्थानीय घोषणापत्र सार्वजनिक

    नयाँ बुलन्द झापा : नेपाली कांग्रेस क्षेत्रीय समितिले आसन्न प्रतिनिधीसभा तथा प्रदेशसभालाई लक्षित गरेर आफनो स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दमकमा एक कार्यक्रम गरि पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्र कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी,प्रतिनिधीसभा सदस्यका उम्मेदवार डा.खगेन्द्...

  • ११ प्रदेशको पक्षमा संघीय समाजवादी फोरम

    काठमाडौं: संघीय समाजवादी फोरम नेपालले मंसिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि आममतदाताबीच ५१ पृष्ठको चुनावी घोषणापत्र जारी गर्दै मुलुकको हितका लागि ११ प्रदेश हुनुपर्ने धारणा सार्वजनिक गरेको छ । फोरम नेपालले लिम्बुवान, किरात, मधेस, ताम्सालिङ, शेर्पा, नेवाः, तमुवान, मगरात, खसान, थरुहट र गैरभोगोलिक शिल्पी प्रदेशसमेत ...

  • लोकतन्त्र र समृद्धिको निम्ती कांग्रेसलाई जिताउन जोड

    नयाँ बुलन्द झापा : लोकतन्त्र र मुलुकको समृद्धिको निम्ती कांग्रेसको बिकल्प नभएको दमकमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । नेपाली कांग्रेस दमक नगर समितिले सोमबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले बाम गठबन्धन अधिनायकबाद ल्याउनको लागि भएको भन्दै लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई ...

  • चुनावी मैदानमा प्रम देउवा र पाँच पूर्वप्रधानमन्त्री: कसको अवस्था के छ ?

    कााठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ ।  निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने केहीले नयाँ क्षेत्र रोज्नुभएको छ ।  यसअघिका चुनावी परिणाम र हालैको स्थानीय...

  • कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद संघीय फोरममा प्रवेश

    नयाँ बुलन्द राजविराज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद शिवचन्द्र मिश्र संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । उनीसँगै कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्व प्राध्यापक अमरनाथ झा र राजविराज क्याम्पसका पूर्व स्ववियू सदस्य टुनटुन यादव पनि संघीय फोरममा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी केन्द...

  • संघीय फोरमको घोषणापत्र : ५ वर्षमा चक्रपथ ८ लेन, चीन र भारत जोड्न रेल (घोषणापत्रसहित)

    नयाँ बुलन्द काठमाडौं : संघीय समाजवादी फोरमले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार राजधानीमा सार्वजनिक गरिएको घोषणापत्रमा संविधान संशोधन पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गरिएको छ। फोरमले कांग्रेस र एमालेका कारण संविधान संशोधन हुन नसकेको भन्दै उनीहरू पहिचानविरोधी र यथास्थितिवादी भएको आरोप लगाएको छ। कांग्रेस...

  • राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई सशक्त बनाउने जोड

    नयाँ बुलन्द झापा : एकीकृत राप्रपा राष्ट्रवादी पार्टीका नेताहरुले दुवै राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा आफ्नो पार्टीले मात्रै सशक्त रुपमा उठाईरहेको दाबी गरेका छन् । आसन्न निर्वाचनबाट मतदाताहरुले असल राष्ट्रवादी, राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा बोकेको पार्टीलाई रोज्नेमा आफूहरु विश्स्त रहेको नेताहरु र ति पार्...

  • रोशन राईको अध्यक्षतामा ३५ सदस्यीय समाजवादी युवा फोरम

    नयाँ बुलन्द इलाम : संघीय समाजवादी युवा फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरम इलामको पुनर्गठन भएको छ । आइतबार इलाममा भएको युवाहरुको भेलाले रोशन राईको अध्यक्षतामा ३५ सदस्यीय  समाजवादी युवा फोरम जिल्ला समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा सृष्टि खापुङ र सुकराज राई, सचिव सुबास थामी र कोषाध्यक्षमा पदम लेप्चा चयन भएक...

  • विनु राईको अध्यक्षतामा २९ सदस्यीय समाजवादी महिला फोरम

    नयाँ बुलन्द इलाम : संघीय समाजवादी फोरम नेपालको जनवर्गीय संगठन संघीय समाजवादी महिला फोरम इलामको जिल्ला स्तरीय समायोजन कार्यक्रम आइतबार इलाममा सम्पन्‍न भएको छ । संघीय समाजवादी फोरम नेपालसँग तत्कालिन संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएपछि संघीय समाजवादी महिला फोरम र संघीय लिम्बुवान महिला मञ्‍चबीच जिल्लास्तरीय समायोजन ...