रोशन राईको अध्यक्षतामा ३५ सदस्यीय समाजवादी युवा फोरम

नयाँ बुलन्द

इलाम : संघीय समाजवादी युवा फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरम इलामको पुनर्गठन भएको छ ।

आइतबार इलाममा भएको युवाहरुको भेलाले रोशन राईको अध्यक्षतामा ३५ सदस्यीय  समाजवादी युवा फोरम जिल्ला समिति गठन गरेको छ ।

समितिका उपाध्यक्षमा सृष्टि खापुङ र सुकराज राई, सचिव सुबास थामी र कोषाध्यक्षमा पदम लेप्चा चयन भएका छन् ।

सदस्यहरुमा भक्त तामाङ, असल तामाङ, धन बहादुर तामाङ, योगेस राई, कमल सेरेङ, पुर्ण साम्बा, बिरेन लिम्बु, विशाल राई, बिरस राई, ओपेन्द्र राई, सिल्पा राई, राम लिम्बु, हेमराज लिम्बू, दिपेस लिम्बू , सुबास लिम्बू , सन्जय राई, पबित्रा राई, सजना राई, पदम खालिङ्ग, बिनु राई, मेनुका राई, प्रमोद राई, सुसन राई , प्रमोद तामाङ, उमेस गुरुङ, रुपन आङ्बोहाङ, सुनिल सर्मा, ताराबिर लिम्बु र निज माबो रहेका छन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल इलामका अध्यक्ष कमल चाम्लिङ, उपाध्यक्ष बखतबहादुर आङदेम्बे, सचिव यामप्रसाद लिम्बु, इलाम नगर अध्यक्ष छिकिन तामाङ, संघीय समाजवादी महिला फोरम लिम्बुवान प्रदेश सहसचिव रीपल खम्बू, लिम्बुवान प्रदेश सदस्य फुलमाया नेम्बाङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार