• २१ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं : नेपाली कांग्रेसले आगामी २१ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्य समिति बैठकले यही माग २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । सो दिन ७७ वटै जिल्लामा शान्तिपूर्ण विरोधसभा र प्रदर्शन गर्ने तथा हस्तक्षेप भए त्यसको प्रतिकार गर्ने प्रवक्ता...

  • प्रधानमन्त्री ओलीको पुत्ला दहन

    काठमाडौं : नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ । चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आज राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला जलाउको हो । चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेकोमा प्रतिपक्ष दल नेपाली कांग्रेस आली सरकाररिुद्ध...

  • डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

    काठमाडौं : १६ औं पटक सत्याग्रहमा रहेका डा.गोविन्द केसीले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्। सरकारले आज (शुक्रबार) संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि पत्रकार सम्मेलन गर्दै डा केसीले आफैले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत भएका प्रधानमन्त्रीले राजिनामा ...

  • मिक्लाजोङ गाउँपालिकाको ६ वटा वडामा संघीय समाजवादी फोरमको अधिवेशन

    पाँचथर : संघीय समाजवादी फोरमको प्रथम रास्ट्रीय महाधिवेशन बैशाखमा हुने निर्णय संगै देशै भरी वडादेखी जिल्ला प्रदेश हुँदै जनबर्गिय संगठन को अधिबेशन तिब्र पारेको छ। यसै क्रममा पान्थरको मेक्लाजुङ गाउँ पालिकामा संघीय समाजवादी फोरम नेपालको वडा अधिबेशनहरु सम्पन्न भएको छ । संघीय समाजवादी फोरम बैकल्पिक केन्द्रिय सदस्य जेन्टल ...

  • सरकार विरुद्ध आन्दोलनको घोषणा

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माघ १३ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट सरकार विरुद्ध आन्दोलनको घोषणा गर्ने भएको छ ।  सरकारले संसदबाट बहुमतको दम्भमा चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रतिपक्षी कांग्रेस आधिकारिक रुपमै केन्द्रीय कार्यसमिति बैठकबाट आन्दोलनको घोषणा गर्ने भएको हो । शुक्रब...

  • सभामुखका लागि सहज नहुने चेतावनी

    काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रमुख प्रतिपक्षीलाई बेवास्ता गरेर संसद चलाउन खोजे त्यसपछिका दिनहरु सभामुखका लागि सहज नहुने चेतावनी दिएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षीसँग छलफल गरेर संसदमा गएको मंगलबारको जस्तो अवस्था दोहोरि...

  • देखिएन स्ववियुमा यसपटक कुनै रौनक

    काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आउन एक महिना बाँकी हुँदासमेत विद्यार्थी संगठनबीच अझै निर्वाचन हुने वा नहुने भन्नेमा अन्योल छ । १० वर्षपछि हुन लागेको यो निर्वाचनले विद्यार्थी संगठनमा जुन उत्साह देखिनुपर्ने हो, त्यो देखिएको छैन । विद्यार्थी वृत्तमामात्र हैन, राष्ट्रियस्तरमै महत्वका साथ हेरिने स्वत...

  • नेकपा प्रवेश गरेका तिर्थराजका परिवारले कांग्रेसको झण्डा छोड्दैनौं भनेपछि…

    काठमाडौं : नेपाली कांग्रेस चितवनका पूर्वजिल्ला सभापति तिर्थराज भुसाल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेसँगै परिवारबाटै विरोध भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्लाबाट पूर्व सांसदसमेत रहेका भुसालसहित ठुलो संख्यामा पार्टी प्रवेश गराएका थिए । त्यसैको विरोधमा भुसाल परिवार...

  • सरकार जनताको नभई नेकपाको मात्र भयो : उपाध्यक्ष धिमाल

    झापा : राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख मोहन धिमालले वर्तमान सरकार जनताको सरकार नभई नेकपाको सरकार मात्र भएको बताएका छन् । सोमबार झापा जिल्ला स्तरीय पार्टीको भगिनी संगठन नेपाल विद्यार्थी मोर्चा र युवा मोर्चालाई राजनीतिक प्रशिक्षण दिने क्रममा उद्घाटन गर्दै धिमालले यस्तो आरोप ल...

  • संघीय समाजवादी फोरम र कम्युनिष्ट केन्द्रबीच एकीकरण

    काठमाडौं : संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी-कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे । गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्य...