• संघीय समाजवादी फोरम र जनसमाजवादी पार्टी नेपाल एकीकरण

    काठमाडौं : काठमाडौंको स्वयम्भुमा आयोजित एक कार्यक्रममा रणबहादुर रम्तेलको नेतृत्वमा जनसमाजवादी पार्टी नेपाल संघीय समाजवादी फोरम नेपालमा एकीकृत भएको छ । रम्तेलको नेतृत्वमा एक सय जनाभन्दा बढी नेता तथा कार्यकर्ताहरु ससफोमा प्रवेश गरेका हुन् । ससफोका सहअध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले उनीहरुलाई स्वागत गरेका छन् । सो...

  • राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्र...

  • राष्ट्रपति भण्डारी दोहामा

    कतार : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार दोहा आइपुगेकी छन् । राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशा बिन साद अल नोएमीले स्वागत गरेका थिए । मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिएलगत्तै कतारका लाग...

  • नेकपाको आज चियापान कार्यक्रम

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आज चियापान कार्यक्रम गर्दै छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म चल्ने नेकपाले जनाएको छ । चियापान कार्यक्रममा सहभागी हुन ५० हजारलाई निम्ता पठाइएको बताइएको छ । कार्यक्रममा र...

  • साढे दुई अर्ब सरकारी पैसा हिनामिना गर्ने यी योजनाकारसँग बिना मगरको साँठगाँठ

    काठमाडौं : खानेपानीमा भएको अनियमितता छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको छ । तर छानबिन संयोजकको जिम्मा उनैलाई छ, जसले आर्थिक वर्षान्तमा थप बजेट दिलाउने धन्दामा सचिव र महानिर्देशकलाई नजिकबाट सघाएका थिए । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ । आर्थिक वर्षको आखिरी दिनमा दुई अर्ब ५४ करोड रूपैयाँ बढी रकमान्तर गरी अनि...

  • दसैंको शुभकामना कस्ले कसरी दिए ??

      काठमाडौं : असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्। मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट ए...

  • प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंपछि मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। सरकारमा रहेकी केही मन्त्रीको कार्यशैलीप्रति चौतर्फी गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीले सो गुनासोलाई सम्बोधन गर्दै काम नगर्ने मन्त्रीलाई हटाउने तयारी गरेकाे समाचार नागरिक दैनिकमा छ। ओलीले आफ्नो सचिवालय, मन्त्रिमण्डलको पु...

  • दशैँ लगत्तै अनेरास्ववियूको एकता पक्काः रन्जित तामाङ

    दमक : अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी एक नम्बर प्रदेश कमिटीले दमकमा आज बडादशैँ बिशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेका छ । अनेरास्ववियु प्रदेश ईन्चार्ज ओसिम आलमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्...

  • नेपाली कांग्रेसमा ‘किङमेकर’ मानिने चक्रप्रसाद बाँस्तोलाको निधन

    काठमाडौं : विगत ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राती ९ः२० मा ७४ बर्षको उमेरमा निधन भएको छ । बाँस्तोलाको ललितपुर खुमलटारस्थित निवासमै गएराति निधन भएको हो । असहज महसुस गरेपछि उनलाई शनिबार दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर अस्पतालले थप उपचार असम...

  • कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन् । अनिल पौडेलले लेख्नु भएको पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश वि...