कञ्चनपुर : प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) ले यसवर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० गते कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनप...
पर्यटन
-
-
कुकुरको टोकाइले रेडपाण्डा मर्यो
सुजता सुनुवार इलाम : इलाममा दुई वटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ । रेडपाण्डालाई जिल्लाको इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवास्थित ओराले चौर भन्ने ठाउँमा शुक्रबार दुई वटा कुकुरले शिकार गरीरहेको अवस्थामा फेला पारेको बताइएको छ । उद्धार गरिएको केही समय पश्चात नै रेडपाण्डाको मृत्यु भएको वडा नं. ३ का वडाध्यक्ष तिर...
-
इलाम टि एक्स्पोमा शुन्य ‘भिजिटर’
केदार बस्नेत पानवारी । तीन दिने इलाम टि एक्स्पोमा अवलोकनकर्ताहरुको उपस्थिति शुन्य देखिएपछि एक्पोका स्टल व्यवसायीहरु आक्रोसित भएका छन् । शुक्रबार धरानमा सम्पन्न भएको इलाम टि एक्स्पोमा नगन्य मात्रामा अवलोकनकर्ताहरु आएकोले एक्स्पोमा व्यापार तथा प्रबद्र्धन समेत नभएको व्यवसायीहरुले गुनासो गरेका थिए । धरान र इलामबीच भगिनी सम...
-
हिलिहाङ महोत्सव तयारी पूरा
मुख्य मन्त्री राईले उद्घाटन गर्ने कृष्ण ओझा पाँचथर : हिलिहाङ गाँउपालिकाको आयोजना हुने प्रथम ऐतिहासिक हिलिहाङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । उक्त महोत्सव बैशाख २४ देखि २८ गतेसम्म मनाइनेछ । महोत्सवलाइ प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने हिलिहाङ गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङदेनले जानकारी दिए । ...
-
इलामको सन्दकपुर सूर्योदयको दृश्य देखिने ठाउँ
इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन् । केही त्यस्ता ठाउँ छन्, जहाँबाछ सूर्य आकाशबाट होइन, आँखाअगाडिबाटै उदाएजस्तो देखिन्छ । पाँचथर, इलाम र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुर सूर्योदय हेर्नका लागि यस्तै ठाउँ हो। यहाँबाट धपधप बलेको सूर्य आकाशबाट होइन, हेर्नेको आँखाअगाडिबाटै उदाएजस्तो भ...
-
इलाममा आयोजित महोत्सव सकियो (फोटोफिचर सहित)
नयाँ बुलन्द इलाम : सदरमुकाममा आयोजित तीन दिने इलाम महोत्सव सकिएको छ । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दोश्रो शतवार्षिकीको अवसरमा आयोजित महोत्सव सोमबार सकिएको हो । धार्मिक संस्थाहरुको ध्वनि र बाजागाजासहित उद्घाटन भएको महोत्सवमा झाँकी प्रदर्शन, गुम्बा, मन्दिर, चर्च, मस्जिद आदिमा पूजापाठ, विशिष्ट व्यक्तिलाई नागरिक अभि...
-
इलाम महोत्सवका स्टलमा जे देखियो (हेर्नुहोस् १२ तस्वीर)
नयाँ बुलन्द इालम : इलाममा आयोजित तीन दिने इलाम महोत्सव सोमबार पनि जारी छ । महोत्सवमा विभिन्न फलफूल, कृषिजन्य तथा व्यवसायीका स्टलहरु राखिएका छन् । स्टलमा जे देखिए : सबै तस्विर : राम योङहाङ...
-
खलंगा स्थापनाको दोश्रो शतवार्षिकीमा इलाम महोत्सव सुरु (फोटो फिचरसहित)
नयाँ बुलन्द इलाम : इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसरमा इलाममा तीन दिने इलाम महोत्सव सुरु भएको छ । ‘इलाम : हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन शनिबार उपराष्ट्रपति नन्दबहादुर पुनले गरे । महोत्सव उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक विकास र समृद्धिको दिसा...
-
पर्यटन प्रवद्र्धनका लागि फिक्कलमा सडक महोत्सव सुरु
नयाँ बुलन्द फिक्कल : पर्यटन प्रवद्र्धनका लागि इलामको सुर्योदय नगरपालिकास्थित फिक्कलमा चार दिने सडक महोत्सव विहीबार सुरु भएको छ । महोत्सवको उद्घाटन होटल एसोसिएसन १ नम्बर प्रदेश अध्यक्ष मनेन्द्र कट्वालले गरेका थिए । होटल व्यवसायी संघ सुर्योदय को आयोजनामा मेची राजमार्ग अन्तरगत फिक्कल सडकमा महोत्सव आयोजना गरिएको छ । भारतको...
-
ग्रीन सिटीमा रेड कार्पेट तपाईंलाई
इलाम सदरमुकाम खलंगा स्थापना भएको दुईसय बर्ष पुगेको सन्दर्भमा गर्न लागिएको महोत्सवले सदाबहार पहाडकी रानी इलाम दुलहीझैं सिंगारिएको छ । प्राकृतिक एवं साँस्कृतिक सौन्दर्यताले धपक्कै बलेको इलामलाई महोत्सवले छपक्कै छोपेको छ । आफ्नो मधुमासयुक्त प्रकृतिका छटाहरुले पाहुनाहरुको स्वागत गर्न इलाम पलपल आतुर बनेको छ । इतिहासविद्हरुक...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 59
- Next Page »

































