• रेडपाण्डा संरक्षणमा कस्सिए पाँचथरका बासिन्दा

    कृष्ण ओझा पाँचथर : पूर्व पाँचथरमा रेडपाण्डा पाईने स्थान भनेर पहिचान गरिएका जिल्लाका छ गाविसमा रहेका नौँ सामुदायिक बन उपभोक्ता समितिको सञ्जाल बनाई रेडपाण्डा संरक्षणमा जुटेका छन । समुदायमा आधापरत रेडपाण्डा कार्यक्रम अन्तर्गत यो सञ्जाल निर्माण गरीएको हो । रेडपाण्डा जगाउन स्थानिय समुहनै सक्रिय बनाउने उद्देश्यले सञ्जाल बना...

  • कृषि मेला समापनमा उत्कृष्ठ किसान पुरस्कृत

    याम माबोहाङ लिम्बू इलाम : उत्कृष्ठ कृषकलाई पुरस्कार वितरण गर्दै कृषि विकास कार्यालय इलामको तीन दिने कृषि मेला सम्पन्न भएको छ । प्रदर्शनीमा राखिएका उत्कृष्ट बालीका चालिस किसान पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा खाद्यान्न बाली अन्तर्गत प्रकाश थापा, रुपनारायण प्रसाई, विवेक अधिकारी र गोमा चौहान छन् । दलहन तथा तेलहन बाली ...

  • पाथीभरा मन्दिरबाट दुई लाखभन्दा बढी रकम चोरी

    ताप्लेजुङ : तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट दुई लाख २१ हजार रुपैयाँभन्दा बढी चोरी भएको छ। तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त दुई लाख २१ हजार रुपैयाँ चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए। मन्दिर परिसरम...

  • इलाम यी पर्यटकीयस्थल बारे तपाईं कतिको जानकार हुनुहुन्छ ?

    भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सार्नी, ओलन जस्ता नगदेबालीले, सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले इलाम विश्वमा नै प्रख्यात छ । प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको...

  • चिराइतो बिक्री नहुँदा किसान चिन्तित

    इलाम : चिराइतो उत्पादन बढे पनि बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । चिराइतोले बजार नपाएपछि चिराइतो घरमै थन्किएको हो । देउराली, जमुना, माइमझुवा, माबु, पाँचथरको राँकेलगायतका जडीबुटी बजार अहिले चिराइतो नबिकेपछि सुनसान बनेका छन् । विगत वर्षमा प्रतिमन रु ३० हजारमा व्यापारीले खरिद गर्ने चिराइतो यस वर्ष मुस्किलले प्रतिमन ...

  • क्षमता बढाएको भन्दै बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

    काठमाडौँ : उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ । तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्त...

  • बगानमै बिक्री भयो इलामका सुन्तला, एकै किसानको आम्दानी लाखौँ

    नमिन ढकाल इलाम : विगतका वर्षमा इलाममा किसानलाई बारीमै सुन्तला कुहिने चिन्ताले किसानलाई सधैँ सताउने गर्थ्यो तर, यो वर्ष भने बगानबाटै सुन्तला बिक्री भएपछि किसान ढुक्क भएका छन्। इलाम नगरपालिका-८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यापारीहरु घरमै आएर बगानबाटै सुन्तला किनेर आफैँ टिपेर लान्छन् सुन्तला बिक्रीमा कुनै समस्या...

  • पाखे अलैंची सलकपुरबाट व्यवसायीक रुपमा बिस्तार हुँदै जिर्मले जातमा नामकरण…

    प्रकाश स्याङ्बो  जीर्मले : अलैँची कच्चा डाँठ भएको बनस्पति अन्तर्गत  पर्दछ,बिशेषगरी अलैची सामुन्द्रिक सतहबाट ७०० देखी २२०० मिटर सम्मको उचाईमा र ८ डिग्री सेल्सियस देखी २२ डिग्री सेल्सियस सम्मको तापक्रममा दोमट माटो साथै बार्षिक १५०० देखी ५००० मिलिमिटर बर्षा हुने सेपिलो, भिरालो ठाउमा हुने गर्दछ। अलैची घरेलु मसला तथा बिभिन्...

  • सिंगो साकफाराबासीको चासो चुली बाटो

     चेतन आङथुपो साकफारा (इलाम) : पूर्व मावा खोला र पश्चिम नुनसरी खोलाको मध्यभाग तोरिबारी उकालो हुँदै गोरेटो बाटो भेटिन्छ, चुलीको पाखा हुँदै खनिएको बाटोको ट्रयाक ठाउँ–ठाउँमा खसेको पहिरोले अवरुद्ध बनाएको छ । यहि बाटो ५ देखि ८ घण्टा पैदल हिँडेपछि इलामको पश्चिम गाविस साकफाराको दुर्गम भूगोल पुगिन्छ । सुवासचन्द्र नेम्बाङले तीन ...

  • भारतले रोक्यो नेपालको अदुवा, करोडौंको अदुवा गोदाममा

    नमिन ढकाल इलाम : ११ दिनदेखि भारत निकासी बन्द भएर नेपाली अदुवा गोदाममै थन्किएपछि पूर्वी पहाडी जिल्लाका किसान र व्यापारी समस्यामा परेका छन् । माऊ अदुवा झिकेर बिक्री गर्ने मुख्य सिजनमा भारतले प्रतिबन्ध लगाएपछि किसानहरुको करोडौं रुपैयाँ डुब्ने अवस्थामा पुगेको हो । भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाँउदा पूर्वी पहाडी जिल्...