• फेसबुकबाट इलामको प्रचार गरिँदै

    इलाम : पछिल्लो समय सामाजिक सञ्जाल सूचना सम्प्रेषणको सजिलो माध्यम बन्दै गएको छ । सुख,  दुःख साट्ने नयाँ नयाँ कुराहरु थाहा पाउने होडमा बालबालिका युवायुवती देखि ढल्किँदो उमेरका मानिस समेत घण्टौँ सम्म सामाजिक सञ्जालमा समय व्यथित गर्ने गरेका छन् । सामाजिक सञ्जाल नयाँ कुरा सिक्ने र समय विताउने सजिलो माध्यम बनेको छ । हरेक व...

  • जातीय पोसाकमा युवायुवतीको मोह !

    इलाम : वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित अनि हौसिएर ‘आहा चियाबारी’ भन्दै बाहिर निस्किएपछि अन्य करिब ३० जनाको सङ्ख्यामा रहेका एक विद्यालयको केही शिक्षकसहितको टोली कन्याममा ओर्लिन्छ ।  कन्याममा झरेपछि पर्यट...

  • पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तीब्र

    ताप्लेजुङ : नेपाल भ्रमण वर्ष २०२० का अवसरमा ताप्लेजुडमा फागुन ९ देखि १३ गतेसम्म हुने पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक तारानाथ घिमिरेका अनुसार प्रचार प्रसार लगायत अन्य तयारी तिव्र पारिएको हो । प्रचारका क्रममा सिक्किम पुगेर समेत त्यहाँका मुख्यमन्त्री त...

  • भ्रमण वर्षको प्रचार गर्दै झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा सकियो

    इलाम : भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै होटल व्यवसायी संघ माइपश्चिम दमकको आयोजनामा भएको झापाको दमकदेखि इलामको माङमालुङसम्मको पदयात्रा विहीबार सकिएको छ । बुधबार विहान ६ बजे झापाको दमकबाट सुरु भएको पदयात्रा इलामको माङमालुङसम्म पुगेर समापन भएको हो । दमकबाट सुरु भएको पदयात्राको टोलि २७ किलोमिटर टाढा माङमालुङसम्म पु...

  • दमकदेखि माङमालुङसम्मको २७‍ किलोमिटर पदयात्रा बुधबार सुरु हुँदै

    इलाम : झापाको दमकदेखि इलामको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङसम्म पदयात्रा गरिने भएको छ । दमकदेखि माङसेबुङ गाउँपालिकाको पेरुङे चिसापानी पञ्चमी बजार हुँदै माङमालुङसम्मको २७ कलिोमिटर पदयात्रा गरिने भएको हो । होटल व्यवसायी संघ माई पश्चिम झापाको आयोजनामा बुधबारदेखि २ दिनका लागि पदयात्रा सुरु हुनेछ । भ्रमण वर्ष २०२० लाई...

  • होम स्टेमा महिनौँ बिताउछन् विदेशी पर्यटक

    इलाम : पछिल्लो समय इलाममा ग्रामीण पर्यटनको अवधारणा अनुरूप होम स्टे पर्यटनप्रति आकर्षण बढेको छ । गाउँकै हावापानी, बाटोघाटो, खानपान र गाउँले परिवेशमा रमाउन मौलिक गाउँबस्तीमा पुग्नैपर्छ । गाउँको मौलिक परम्परा, रहनसहन र जीवनशैली बुझ्दै ग्रामीण पर्यटकीय स्थलहरूको भ्रमण गर्न विदेशी मात्र होइन, नेपालीहरूकाे पनि आकर्षण बढेको...

  • धार्मिक पर्यटकीय स्थल ‘माङमालुङ’ कसरी पुग्‍ने ?

    इलाम : इलाममा रहेका विभिन्न धार्मिक पर्यटकी स्थलहरुमध्ये एक हो माङमालुङ । माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ मा पर्ने माङमालुङ पछिल्लो समय पर्यटकहरुको रोजाइको स्थल बन्ने गरेको छ । इलाम सदरमुकामदेखि करिव १५ कोष पश्चिममा अवस्थित माङमालुङ धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । माङमालुङ समुन्द्री सतहबाट २ हजार १ सय म...

  • झापाको दमकदेखि इलामको माङमालुङसम्म पदयात्रा गरिने

    इलाम : झापाको दमकदेखि इलामको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङसम्म पदयात्रा गरिने भएको छ । दमकदेखि माङसेबुङ गाउँपालिकाको पेरुङे-  चिसापानी पञ्चमी बजार-माङमालुङसम्मको २ दिने पदयात्रा गरिने भएको हो । पदयात्राको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिबार पदयात्रा आयोजक समिति होटल व्यवसायी संघ माई पश्चिम ‍झापाले...

  • प्रथम सूर्योदय नगर पर्यटन महोत्सव सकियो

    इलाम : पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको पहिलो पाँचदिने सूर्योदय पर्यटन महोत्सव सम्पन्न भएको छ । नगर क्षेत्रको विभिन्न ६ स्थानमा फरक–फरक कार्यक्रम गरिएको महोत्सव बुधबार सम्पन्न भएको हो । पाँच दिनको महोत्सवमा पञ्चकन्या, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कल क्षेत्रमा विभिन्न गतिविधि सञ्चा...

  • हरियो सुनको जिल्ला इलाम !

    नेपालको पूर्वमा रहेको मेची अञ्चलको एक रमणीय जिल्ला हो इलाम, यो अति नै सुन्दर पहाडी जिल्लामा पर्छ । २६ डिग्रीदेखि २७ डिग्री उत्तरी अक्षांश र ८७ डिग्रीदेखि ८८ डिग्री पूर्वी देशान्तरमा फैलिएको यो जिल्लाको पूर्वमा भारतको दार्जलिङ जिल्ला पश्चिममा पाँचथर र धनकुटा, उत्तरमा पाँचथर र दक्षिणमा झापा जिल्ला पर्दछ । कुल क्षेत्रफल १...