• क्लब ब्रुगलाई बेल्जियम लिगको उपाधि

    काठमाडौं :  क्लब ब्रुगले बेल्जियन पहिलो डिभिजनको पुटबल प्रो लिगको उपाधि जितेको छ । कोरोनाभाइरस महामारीका कारण यसअघि नै बेल्जियन लिग रद्द गर्दै शीर्ष सथानको ब्रुगलाई नै च्याम्पियन बनाउने घोषणा भएको थियो । गत महिनाको यही निर्णयलाई प्रो लिगले आधिकारिक मान्यता दिदै ब्रुगलाई च्याम्पियन बनाएको हो । युरोपमा लिग रद्द गर्ने ...

  • पिवाइसी वीरइन्द्र रंगशालाको निर्माण कार्य धमाधम

    पाँचथर : फाक्तेप युथ क्लब (पिवाइसी) को पहलमा फाल्गुनन्द-५,सिङ्गहाङ्गमा रहेको पिवाइसी वीरइन्द्र रंगशालाको निर्माण कार्य अहिले धमाधम भइरहेको छ। पूर्वी पहाडको नमूना रंगशाला निर्माण गर्ने उदेश्यले २५ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न रंगशाला निर्माणको आयोजना संचालन गरिएको बताइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री ...

  • माईभ्याली गोल्डकप, म दर्शकको आँखामा

    जब बालापनमा "दशैँ आयो खाउँला पिउँला" गीत रेडियोबाट घन्किन्थ्यो तब मनै फुरुङगै हुन्थ्यो । अहिले त्यस्तै "इलामको सान हो क्लब माइभ्याली" भन्ने गित इलाम बजारको टोल टोलमा जब घन्किन्छ तब मनै दङग हुन्छ । नेपालीहरुको महान् चाड दशै, तिहार भएजस्तै इलामेलीहरुको लागि अर्को महान चाड हो "माईभ्याली गोल्ड कप" । दशैँ तिहार सकिएप...

  • कुरा माइभ्यालीको

    सन् २००२ को विश्वकप, एक देश जसलाई कसैले चिनेको पनि थिएन त्यस देशले फ्रान्सलाई समुह चरणको खेलमै हरायो । १९९८ को विश्वविजेता टिमलाई हरायो र फुटबलको दुनियामा परिचित भयो । त्यो देश थियो, सेनेगल । त्यो देश जो नेपालको तुलनामा थोरै मात्र ठूलो छ, त्यो देशले फ्रान्सलाई स्तब्ध बनाएर क्वाटरफाइनलसम्मको यात्रा ग¥यो । त्यो वर्षभन्...

  • मछिन्द्र बन्यो माईभ्यालीको च्याम्पियन

    इलाम : मछिन्द्र क्लब काठमाडौ इलाममा सञ्चालित छैटौं सस्करणको माइभ्याली गोल्डकपको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनलमा आयोजक माइभ्याली फुटबल क्लबलाई १-० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक माइभ्यालीको उपाधि जितेको हो । ठुलो टुँडिखेलमा भएको फाइनलमा इन्जुरी समयको चौथो मिनेटमा मछिन्द्रका आन्द्रेस नियाले गोल गर्दै...

  • माइभ्याली गोल्डकपमा बर्सेनि दर्शकहरु घट्दै

    इलाम : इलाम सदरमुकाममा आयोजना गरिने माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा दर्शकहरुको मोह बर्सेनि घटदै गएको पाईएको छ । अघिल्लो बर्ष भएको प्रतियोगिता भन्दा यस पटकको प्रतियोगितामा सोचे जतिको दर्शक देखिएनन् । बर्षेनी दर्शकहरु घट्दै गएकाले आयोजकलाई समस्या बढ्दै गएको आयोजक माइभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ...

  • माइभ्याली फूटबल क्लव फाइनलमा प्रवेश

    इलाम  :  आयोजक माइभ्याली फूटबल क्लव इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा पुगेको छ । विहिबार भएको सनसनी पुर्ण प्रतिष्पर्धामा बलियो प्रतिष्पर्धि त्रिभुवन आर्मीलाई सडन डेथको आधारमा पाँच चार गोल अन्तरमा पराजित गरेको हो । जीत सँगै माइभ्याली फूटबल क्लवले शनिबार मच्छिन्द्र क्लवसँग फाइनलमा प्रतिष्पर्धा गर्ने निश्चित भएको...

  • माईभ्याली गोल्डकप : मच्छिन्द्र क्लब फाइनलमा

    इलाम : लिग विजेता मच्छिन्द्र क्लब इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार छिमेकी भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङ विरुद्ध ३–० गोलको सहज जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । मच्छिन्द्रलाई जिताउन रेजिन सुब्बाले दुई र अडेलाजा सोमेडे एक गोल गरे । खेलको १९ औं मिनेट...

  • उसुका पदक बिजेता खेलाडीहरुलाई इलाम नगरपालिकाकाे सम्मान

    इलाम : प्रदेशस्तरीय उसु प्रतियाेगितामा पदक विजेता इलामे खेलाडीहरुलाई इलाम नगरपालिका इलामले नगद सहित सम्मान गरेका छन् । गत २०७६ फाल्गुन १० र ११ मा सम्पन्न भएकाे १ नं. प्रदेशस्तरीय प्रतियाेगितामा इलामले उसु खेलाडी टिम फस्ट, ३ स्वर्ण, ३ रजत र ८ कास्य जित्न सफल भएका थिए । कटारी नगरपालिकाकाे आयाेजनामा उदयपुर कटारीमा भएक...

  • माईभ्याली फुटबल क्लब सेमिफाइनलमा

    इलाम : इलाममा जारीमाईभ्याली गोल्ड कपको  सेमी फाईनमा मोहम्माडन स्र्पोटिङ क्लब कोलकातालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक माइभ्याली सेमी फाईनलमा प्रवेश गरेको छ । मंगलबार इलामको ठूलो टुडिखेलमा सम्पन्न अन्तिम क्वाटर फाईनल खेलबाट आयोजक माईभ्यालीले मोहम्माडन स्र्पोटिङ क्लब कोलकातालाई पराजित गर्दै आयोजकले पहिलो पटक से...