• ‘पालेको सर्पले आँफैलाई डस्यो’ सुन फिर्ता, नगद र सजाय छुट

    इलामः चोरी गरेको तीन तोला सुन फिर्ता गरेपछि चोरलाई माफी दिएको छ । नगद एक लाख पैसासहित सुन चोरी गरेका चोरले सुन चाहिं फिर्ता दिए । उनले लगेको पैसा र सजाय भने पीडितले छुट गरेका छन् । यो घटना इलामको फाकफोकथुम १ ठिंगेपुरस्थित याक्सारे टोलमा घटेको घटना हो । यसै टोलमा बस्ने ७४ वर्षीया डल्लीमाया थेगिमले चेप्टे सुन,औंठी...

  • ‘…मलाई अमेरिका यही’, सुन्तला खेतीमा इलामका सामवेदको तरक्की

    इलाम : जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका-५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ । यस वर्ष उनले १० लाख रुपैयाँमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीक...

  • कोरिया पठाउने भन्दै इलामका युवाहरू बाट उठाईएको रकम फिर्ता गराउदै प्रशासन

    इलाम : दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा  युवाबाट लिएको रकम फिर्ता गराउन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार इलाम सदरमुकाममा रहेको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो । ‘तालिम सञ्चालन गरेको तथा सेवाग्राही...

  • स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याईने : प्रधानमन्त्री पुष्पकमल दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताउनु भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औं सभामा प्रधानमन्त्री एवं कुलपति दाहालले सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका ला...

  • भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बड्यो

    इलाम : भन्सार कार्यालय पशुपतिनगरमा राजश्व असुली बढ्न थालेको छ। ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा पशुपतिनगरमा आयोजित कार्यक्रममा कार्यालयले गत आर्थिक वर्षको तुलनामा राजश्व सङ्कलन बढेको जानकारी दिएको हो। हरियो तरकारी, छुर्पी, दूध, चिया, घिउ, चिज, गमला, लत्ताकपडा र  जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिन...

  • ६१ किलो सुन प्रकरणका ६ आरोपीलाई धरौटीमा छाड्न आदेश

    काठमाडौं : उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका ६ आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतले श्रेष्ठ र भट्टबाट जनह...

  • अलैँचीको मुल्यवृद्विसँगै कृषिमा विकल्प खोज्दै भोजपुरका किसान

    भोजपुर : खोलाको ‘कालो सुन’ भनेर चिनिने अलैँचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसानहरू अहिले अलैँची खेती तर्फ लागेका छन् । अरुण गाउँपालिका-२ चम्पेका गुणराज राईले यसबर्ष ७ मोन प्रतीमोन (४० केजी) ६० हजारका दरले कात्तिकमा बेचे तर मूल्य बढेर अहिले प्रति मोन ८५ हजारका दरले अलैँची बिक्री हुँदा पनि उनी सन्तुष्ट छन् । ...

  • ४ अर्ब रुपैयाँ बराबरको अलैँची छ महिनामा निर्यात

    मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । ...

  • योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तरलता

    काठमाडौँ : योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा तरलता थुप्रिन पुगेको छ । कोषको पछिल्लो तथ्याङ्क अनुसार माघ ८ गतेसम्म योगदानकर्ताको रकम मात्र ४८ अर्ब १२ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । जुन औपचारिक तथा अनौपचारिक क्षेत्रका १० लाख ७३ हजार ८३१ जना योगदानकर्ताहरूले बचत रकम हो । यस्तै कोषले वि...

  • कति छन्, बुटिक, तारे तथा पयर्टकस्तरीय होटल ?

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पछिल्लो पटक (विसं २०७८) निकालेको होटेल, रिसोर्ट, क्यासिनो तथा साहसिक पर्यटन सम्बन्धी विवरण समेटिएको किताबमा उल्लेख भएअनुसार पछिल्लो समयमा नेपालमा हेरिटेज तथा बुटिक स्तरका होटेल चार वटा, रहेको छ । त्यस्तै पाँच तारा डिलक्स स्तरको होटेल एक वटा, पाँच तारा स्त...