इलाम : मोटरसाइल दुर्घटनामा परी गम्भिर घाईते भएका इलामका पत्रकार टीका खतिवडाको उपचारको निम्ति आर्थिक सहयेग जुट्ने क्रम जारी रहेको छ । गत बिहीबार मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल इलाम सदरमुकामकै नारायणस्थान–पीपलवोटे सडक खण्डमा अनियन्त्रित भई खतिवडा घाइते भएका थिए । उनको हाल झापाको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको ...
अर्थ
-
-
राष्ट्रसेवक सहकारीको २० औं साधारणसभा
पाँचथर : राष्ट्रसेवक सहकारी संस्था फिदिमको २० औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष खड्ग बहादुर बोहोराले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष यामबहादुर चौहानले गत...
-
भुक्तानी नहुँदा इलामका निर्माणाधीन सडक प्रभावित
इलाम : प्रदेश सरकारअन्तर्गत इलाम जिल्लाका निर्माणाधीन आधा दर्जन सडक निर्माण तथा स्तरोन्नतीका कार्य समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट नआएका कारण काम गर्न कठिनाइ भएको हाे । प्रदेश सरकार अन्तर्गत इलाम जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि सम...
-
सुनको मूल्यमा वृद्धि
काठमाडौं : स्थानीय बजारमा शुक्रबार पहेंलो धातुको मूल्य प्रतितोला रु. ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु. ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु. ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन शुक्रबार भने तोलामा रु. ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी म...
-
बैंकमा भएको नेकपाको पैसा कसको ?
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि बैंकहरूमा रहेको पैसा कसको हुने भन्ने विवाद समेत देखिएको छ । बैंक खाता रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बैंकहरूमा पत्राचार गरेको छ । पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भ...
-
बिउ आलु तरकारीमै खपत, रोप्ने बेला नपाएर इलामका किसानलाई सास्ती
इलाम : आलु रोप्ने सिजन समाप्त हुनै लाग्दा इलाममा बिउ आलुको अभाव देखिएको छ । पर्याप्त शीत भण्डार नहुँदा यहाँका कृषकले आलुको जोहो गर्न पाएका छैनन् । जौबारीमा रहेको बागवानी विकास केन्द्र र कृषि अनुषन्धान केन्द्रले आलु बिउ कृषकलाई वितरण गरिरहे पनि पर्याप्त उपलव्ध हुन नसकेको हो । आलु रोप्ने सिजन जानै लाग्दा इ...
-
करोडौं लगानी गर्दापनि मेची राजमार्गको इलाम खण्ड जीर्ण, रुट नै परिवर्तन गर्न व्यवसायीको माग
इलाम : मेची राजमार्गअन्र्तगत इलामक खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको लगानीले पनि सडकको अवस्था सुधार हुन सकेको छैन । इलाम नगरपालिकाको माइखोला राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलो...
-
फाक्तेपमा उत्पादन हुनथाले लोभलाग्दा सुँगुर,स्थानीय बजारमा मासु खपत
पाँचथर : जिल्लाको फाल्गुनन्द गाउँपालिका -५,फाक्तेप स्थित प्रयास बंगुर फर्मबाट धमाधम मासुको लागि सुँगुर उत्पादन हुनथालेका छन् । विगत १० वर्ष देखि व्यावसायिक रूपमा पेशा गर्दै आएका फर्म संञ्चालक कन्काई नेम्वाङको व्यावसायबाट उत्पादित सुँगुर स्वस्थ र लोभ लाग्दो भएको घुर्बिसे मिटसपका संचालक हर्क चेम्जोङ बताउ...
-
पाँचथरका किसानले उत्पादन गरेको सुन्तला बोटैमा कुहिन शुरु
पाँचथर : फिदिम नगरपालिका -७ रानिटारका कृषकहरुले लगाएको सुन्तलामा किरा लागेर बोटबाटै झर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । रानीटार,नाङ्लपा,हाम्फाबुड,चिउरीबोटे,चकरुम्वा,माक्लुम्वा लगायतका टोलका कृषकले करीव छ सय रोपनी जग्गामा लगाएको सुन्तलाको बोटमा फलेका फल टिप्ने समयमै कुहिएर झर्न थालेको किसानको द...
-
अहिले सम्मकै महँगो आलु बीउ
माईजोगमाई : लेकाली किसानहरूको यतिबेला भ्याइनभ्याई छ । यो समयमा धमाधम बर्खे आलु रोप्ने बेला हो । तर लेकाली किसानहरुले बर्खे आलु रोन्ने समयमा पनि आलुको बीउ नपाएको कारण अझै रोप्न पाएका छैनन् । यो वर्ष कोरोना भाइरसको कारण भारती सब्जी नेपालमा आउन नपाएको कारण लेकाली आलु सब्जिको लागि तराईसम्म पुगेको र बाँकी रहेको आलु बीउ प...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 100
- Next Page »