• अर्गानिक कृषक समुह गठन

     नयाँ बुलन्द माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा अर्गानिक कृषक समुह गठन गरिएको छ रसायनिक मल र विषादको‌ प्रयोगलाई न्युनिकरण गर्दै अर्गानिक खेती प्रविधीलाई‌ जोड दिने उद्देश्यले माइजोगमाई १ प्रेमेजुङ्गका ३७ घर परिवारलाई समेटेर समुह गठन गरिएको हो। नवगठित समितिको अध्यक्षमा पदम बहादुर भण्डारी चयन भएका छन भने उपाध्यक्ष ...

  • रोङमा ब्यवसायिक बन्दै ः एवोकाडो

    गोबिन्द पौडेल रोङ :  किसानले परिक्षण गरेको पर्यटन एवोकाडोले राम्रो उत्पादन दिएपछि रोङमा यसले क्रमस ब्यवसायिकता लिन थालेको छ । हालसम्म इलाममा यसको ब्यवसायिक रुपले खेती नगरिएको भएपनि २०४५ सालतिर जिर्मलेमा रोमस अधिकारीले धनकुटाबाट ल्याएर रोपेको बिरुवाले आम्दामीनै दिन थालेको र जिर्मले बाहेक इलामका अन्य भूभागहरुमा समेत बिस...

  • विदेशबाट फर्किएपछि कुखुरापालनमा आत्मनिर्भर चेतन

    इलाम : इलाम नगरपालिका वार्ड नम्बर ६ सिम्फ्रिङस्थित ३२ वर्षिय युवा चेतन निरौलाको मेची फ्रेस हाउसबाट दैनिक रुपमा ३५ किलो मासुको व्यापार हुने गरेको छ । माध्यमिक तहसम्मको अध्ययन पश्चात साथी संगतमा घरबाट निस्केर भारतमा गई करिब १० वर्ष काम गरेका निरौला भारतको दिल्लीमा रहेको कुखुरा फर्मबाट प्रभावित भई स्वदेशमा फर्किएर व्यवसाय...

  • अदुवा निकासीमा भारतीय प्रतिबन्ध हट्यो

    नेपाली अदुवा भारत निर्यातमा लाग्दै आएको प्रतिबन्ध हटेको छ । भारतले अदुवा आयातमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नयाँ व्यवस्था लागू गरेको हो । भारतले विदेशबाट अदुवा आयातमा रोक लगाउँदै आएको थियो । नेपाललाई सो सूचीबाट हटाउँदै ताजा अदुवा निर्यातमा भारतले बाटो खोलिदिएको छ । भारतको बाणिज्य तथा उद्योग मन्त्रलाय अन्तरगतको वाण...

  • तरकारी किसानलाई भारतीय पक्षको धोकाः फेरि अवरोध सुरु

    इलाम : केही समयअघिसम्म अदुवा र अलैची लगायतका नगदेबालीको निर्यातमा अवरोध गरेको भारतले फेरि तरकारी निर्यातमा अवरोध गरेको छ । पूर्वको मुख्य नाका मानिने झापाको काँकडभिट्टामा भारतीय भन्सारले नेपालको तरकारीे निर्यातमा रोक लगाएपछि कृषक ठूलो समस्यामा परेका छन् । इलाम, पाँचथर, तेह्रथुमलगायतका क्षेत्रमा उत्पादित तरकारीलाई बजारको...

  • ५८ उद्यमीहरुलाइ प्रविधि हस्तान्तरण

    नयाँ बुलन्द इलाम : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामले चालु अर्थिक वर्ष ०७४।७५ मा जिल्लाका विभिन्‍न ५८ उद्यमीहरुलाई प्रविधि हस्तन्तरण रेको छ । घरेलु तथा साना उद्योग कार्यक्रम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३१ लाख १६ हजार बराबरको मेशिन प्रविधि हस्तान्तरण गरेको हो । घरेल...

  • घरेलुको प्रगति समिक्षा गोष्ठी

    नयाँ बुलन्द इलाम : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामले मंगलबार प्रगति समिक्षा गोष्ठी आयोजना गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष ०७३/७४ र चालु आव ०७४/७५ मा गरेका कार्यक्रमको जानकारी दिने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा दुई आवको प्रगति विवरण घरेलु तथा सामना उद्योग विकास समि...

  • विपन्न परिवारलाई जस्तापाता वितरण

    युद्धबहादुर बोहोरा पाँचथर : विपन्न वर्गलाई राहत शिर्षकको रकम अन्तर्गत फाल्गुनन्द -५ का विपन्न परिवारलाई जस्ता पाता वितरण गरिएको छ। वडाका विभिन्न टोलमा रहेका गरिब तथा विपन्न समुदायका २२ घरलाई ०.२६ mm को सेतो रङ्गको जस्ता पाता प्रति घर एक बन्डलका दरले वडा कार्यालयबाट वितरण गरिएको छ। वडाकार्य समितिले समुदायको अवलोक गरि ए...

  • रोङमा फलफुलको बिरुवा बितरण

    गोबिन्द पौडेल रोङ : इलामको रोङ गाउपालिका कृषि साखाले बिभिन्न जातका फलफूलको बिरुवा बितरण गरेको छ । एबोकार्डो २ सय ३० बोट, बारमासे कागती २ हजार २ सय २२ बोट, लोकल कागती ४ सय २० बोट र केरा १ सय ६२ बोट बितरण गरेको हो । किसानलाई ढुवानी अनुदानमा बिरुवा उपलब्ध गराईएको गाउपालिका कृषि साखाका प्रमुख नगेन्द्र तामाङले बताए । ‘एबोका...

  • २० हजार नगद सहित सम्मान

    इलामको फिक्कल मा रहेको सुयोदय महिला मञ्चको अायोजनामा ८ जना स्वास्थ्य स्वयं सेविकालाई मंगलबार २० हजार नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा ८ जना स्वयंसेविका लाई नगद सहित सम्मान गरिएको थियो भने १७७  जनालाई प्रोत्सहन स्वरूप उपहार प्रदान गरेको मञ्चकी कोषाध्यक्ष हेममाया प्रधानले जानकारी दिइन् । मञ्चकी अध्यक्ष अमृता राईक...