चियाको मुना टिप्दै … २० आश्विन २०७४, शुक्रबार १९:३३ 0 Shares हरियो चियाको मुना टिप्दै इलाम नगरपालिका-४, मलातेका कृषकहरु । दसैं सकिएपछि इलामका कृषक हुर्केको चियाको मुना टिप्न व्यस्त छ्न् । तस्वीर : युद्धबहादुर बोहोरा