बाढीले बगायो पोल … २९ श्रावण २०७४, आईतवार २२:११ 0 Shares निरन्तरकाे वर्षापछि अाएकाे बाढीले चुलाचुली गाउँपालि वडा नम्बर ३ मा पर्ने चाँजु खोलाको बगाएकाे कावेली करिडोरको पोल । बाढीले चाँजु खाेलाकाे पुल समेत बगाएकाले अावतजावत ठप्प भएकाे छ । तस्विर : चेतन अाङथुपाे