साँस्कतिक घर … नयाँ बुलन्द १९ मंसिर २०७५, बुधबार २०:०१ 0 Shares इलामको माङसेबुङमा किरात धर्मगुरु आत्मनन्द लिङदेनको ६५ औं जन्मोत्सवमा साँस्कृतिक कार्यक्रमका लागि स्थानीय बाँस, खर (फुस्को) र कपडाको प्रयोग गरी बनाईएको साँस्कृतिक घर । तस्वीर : नयाँ बुलन्द