कास्की २ अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो बनाउँदै अग्रता

  नयाँ बुलन्द
532 Shares

कास्की : कास्की- २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। ९२०० गणना हुदाँ सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्।

पछिल्लो अपडेटअनुसार विभिन्न उम्मेदवारहरुले पाएको मत यसप्रकार छ-

माधवप्रसाद कँडेल/राष्ट्रिय स्वतन्त्र पार्टी- ३३८९
विद्या भट्टराई/एमाले- २०११
श्रीनाथ बराल/एकीकृत समाजवादी- -१९४४
राष्ट्रिय प्रजातन्त्र पार्टी-१८०२
बदर -५४

२०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार