दिपेनको डेब्यू ‘कान्छी राम्री’ बाट । भिडियो सहित ।

दिपेन सेनेहाङ र मञ्जु साँवा द्धारा अभिनित ‘कान्छी राम्री’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ

  टीआर सेनेहाङ
595 Shares

काडमाडौ,
दिपेन सेनेहाङ र मञ्जु साँवा द्धारा अभिनित ‘कान्छी राम्री’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सानैेदेखी कलाकारितालाई मन पराएर पनि यो क्षेत्रमा समय दिन नसकिरहेका दिपेनले बिदेशी भुमिबाट नै कलाकारिता क्षेत्रमा यो भिडियो मार्फत डेब्यू गरेका हुन् ।

दिनेश बस्नेत ‘मायालु’ को शब्द राज रोबर्ट अजनवीको संगित र संगम सेर्मा लिम्बुको आवाज रहेको यस प्रेमिल गितमा लिम्बजातीको पोसाकमा सजिएकी बयष्क नारी प्रति गरिएको अघात प्रेमको बर्णनलाई मुख्य कथावस्तुको रुपमा समेटिएको छ ।

समिर सोदेम्बाको क्यामेरा र सम्पादन साथै उजाड योङहाङको निर्देशनमा निर्मित भिडियो लिम्दुनी क्रियसन YouTube च्यानलबाट सार्वजनिक गरिएको केही दिन मै दर्शकले औधी मन पराएका छन् ।

भिडियो हेर्नुहोस,

https://www.youtube.com/watch?v=q1mgGxobM2E

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार