पत्रकार पाण्डेलाई २४ घण्टाभित्र कारवाही गर्न समाजवादी युवा दस्ताको माग (विज्ञप्ती सहित)

  नयाँ बुलन्द  132 पटक हेरिएको

काठमाडौं : अन्तर्वार्ताका क्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवसँग भएको चर्काचर्कीको विषयलाई लिएर उनको पार्टीको युवा दस्ता खुलेरै पत्रकार सुशील पाण्डेविरुद्ध लागेको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको युवा संगठन ‘संमाजवादी युवा फोरम नेपाल’ले पत्रकार पाण्डेलाई कारवाही गर्न गृह मन्त्रालयसमक्ष माग गरेको छ ।

टेलिभिजन कार्यक्रम सञ्चालक सुशील पाण्डेलाई २४ घण्टाभित्र कारवाही गर्न माग गर्दै युवा दस्ताले बैशाख ३१ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने घोषणा समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार