हिलिहाङमा युवा मञ्‍च, अध्यक्षमा योङहाङ 

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकामा आइतबार संघीय युवा मञ्चको गाउँपालिका कार्यसमिति गठन भएको छ ।

गणेशबहादुर योङ्हाङको अध्यक्षतामा ३५ सदस्यीय समिती गठन भएको हो । समितिका उपाध्यक्षमा अनिता योङ्हाङ र कृष्णराज योङ्हाङ, सचिव तेजबहादुर पादालुङ, सहसचिव रितु नेम्बाङ इङ्हाङ, अर्थसचिव दुर्गा योङहाङ, बिमला सुहाङ योङ्हाङ रहेका छन् ।

सदस्यहरुमा बालकुमार योङ्हाङ, पुर्णकुमार योङ्हाङ, शान्ति योक्पाङ्देन, नेत्र योङ्हाङ, हेम योङ्हाङ, हेमु सिगु, दिपेन्द्र खुदाङ, ज्ञानु सुहाङ, कृष्णराज खुदाङ, चन्द्र लिङ्देन, नबिन माङ्युङ, दिनेश लावति, शुक्र थङगम्बा, पदम थङगम्बा, कृष्णराज योङ्हाङ, लक्ष्मी योङ्हाङ, गजेन्द्र् योङ्हाङ, केदार लावती, अनिल सुहाङ, पृथीहाङ योङ्हाङ, रुद्र ताम्लिङ, होमप्रकाश योङ्हाङ, हर्क सुहाङ, चन्द्रकुमार राइ, सन्देश योङ्हाङ, सर्ण केरुङ, सपना योङ्हाङ र सरोज योङहाङ रहेका छन ।

हिलिहाङस्थित हस्तपुरमा सम्पन्न भेलामा संघीय लिम्बुवान मञ्च नेपालका हिलिहाङ इन्चार्ज राजेन्द्र सिगु,युवा मञ्च जिल्ला संयोजक प्रदीप केरुङको उपस्तिथिमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार