५८ उद्यमीहरुलाइ प्रविधि हस्तान्तरण

नयाँ बुलन्द

इलाम : घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलामले चालु अर्थिक वर्ष ०७४।७५ मा जिल्लाका विभिन्‍न ५८ उद्यमीहरुलाई प्रविधि हस्तन्तरण रेको छ ।

घरेलु तथा साना उद्योग कार्यक्रम र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३१ लाख १६ हजार बराबरको मेशिन प्रविधि हस्तान्तरण गरेको हो ।

घरेलु तथा साना उद्योग विकास समिति इलामले कार्यालयको प्रविधि  हस्तान्तरणा निर्देशिकामा उल्लेख भए अनुसार ८० प्रतिशत छुटमा प्रविधि हस्तान्तरण गरेको हो ।

अनुदानमा प्रविधिको सहयेग पाउँदा उद्यमीहरुलाई उद्योग सञ्चालनमा धरै टेवा पुगेको घरेलु समितिका प्रमुख सत्यनारायण राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार