• सिंहासनभन्दा माथिको चेतना : चाणक्य, शक्ति र आजको हाम्रो नैतिक जिम्मेवारी

     इतिहासलाई यदि केवल राजाहरूको नाम, युद्धहरूको मिति र साम्राज्यको सीमारेखा भनेर बुझिन्छ भने चाणक्यजस्ता व्यक्तित्वहरू सधैं अधुराे बुझिन्छन्। चाणक्य इतिहासको पात्र होइनन्, इतिहासलाई चलाउने चेतना हुन्। उनी शासनको केन्द्रमा बसेनन्, तर शासनको आत्मा बने। यही कारण उनीमाथि उठ्ने प्रश्न साधारण छैन—यति असाधारण बुद्धि, रणनीति...

  • शक्ति, सत्ता र अहंकार !

        लेखक: ईश्वरीप्रसाद गुरागाईं शक्ति, सत्ता र अहंकार अहंकार सिंहासनको मलामी, जहॉं रगत बाक्लिन्छ ,जनताको श्वास नाच्छ। यो गर्व होइन, सत्ता र सम्पत्तिको बिषालु नशा हो, जसले घर ,समाज ,राष्ट्र र विश्व चिर्न सक्छ। अहंकार नीति होइन , विवेकको अन्त्येष्टि हो। सिंहासनमा बसेकाले , आफूलाई इतिहास ठान्...

  • भ्रम र सत्य : नेपाली कम्युनिष्ट पार्टी पुरानो होइन, समयको माग हो

    हाल नेपाली राजनीतिक बहसमा बारम्बार दोहोरिने एउटा भनाइ छ, 'नेपाली कम्युनिष्ट पार्टी पनि पुरानै हो ।' सतहमा सामान्य देखिने यो भनाइभित्र गहिरो भ्रम लुकेको छ । राजनीतिमा ‘पुरानो’ र ‘नयाँ’ को मूल्यांकन नाम, झण्डा वा इतिहासको मितिले होइन, विचारको ताजगी, कार्यक्रमको समसामयिकता र जनतासँगको सम्बन्धले गरिनुपर्छ । यही बिन्दुमा ...

  • राजनीतिमा महिलाको अवस्था, चुलिएको आकाक्षां : अवस्था उस्तै

    आसन्न प्रतिनिधिसभा निर्वाचनले राष्ट्र नै गुञ्जायमान छ । निर्वाचनका उम्मेदवारीहरु सकेसम्म सबै जिल्लाका सबै मतदातासम्म पुग्न सके राम्रो भन्ने हेतुका साथ दौडधुपमा छन् । सहकर्मी, कार्यकर्ता, समन्वयकर्ता, अनुयायीहरुको दैनिकी सयम अस्तव्यस्त छ । सामाजकि सञ्जाल निर्वाचन, प्रतिनिधि÷नेता र जनताको क्रिया प्रतिक्रियाले भरिभर...

  • प्रकाशको अपराध: प्रश्न गर्ने चेतनाको दर्शन – लुसिफर ?

      दर्शन सधैं शुद्ध तर्कको भाषा मात्र होइन, यो प्रतीक, मिथक र कथामार्फत मानव चेतनाले आफैँलाई बुझ्ने प्रयास पनि हो। प्लेटोको गुफा–रूपकदेखि नित्सेको “देवताको मृत्यु” घोषणासम्म दर्शनले निरन्तर एउटा प्रश्न उठाइरहेको छ—आज्ञापालन मानवीय सद्गुण हो कि स्वतन्त्र चिन्तन नै मानवताको मूल आधार हो ? यही प्रश्नको प्रतीकात्...

  • प्राकृतिक विपद् नियति हो, तर क्षति – अव्यवस्था र बेवास्ताको परिणाम हो

                                                  - नरेन्द्रनाथ भट्टराई, इलाम भूकम्प पृथ्वीको मौन तर निरन्तर चलिरहने जीवनचक्रको अभिव्यक्ति हो। पृथ्वीका भित्री तहहरूमा रहेका टेक्टोनिक प्लेटहरू सास फेरेझैँ बिस्तारै सर्छन्, कहिलेकाहीँ एक–अर्कासँग ठोक्किन्छन र त्यही संचित दबाब एक क्षणमा विस्फोट हुँदा भूकम्प जन्मिन्छ । यो ...

  • मदुरोलाई हटाएपछि अब अमेरिकाको निशानामा पर्ला क्युबा?

    अमेरिकाले विदेशमा अनावश्यक सैनिक हस्तक्षेप गरेको भन्दै राजनीति सुरू गरेका डोनाल्ड ट्रम्पले सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका छन्। अमेरिकाले भेनेजुएला चलाउने र त्यहाँको तेल बेच्ने खुल्लम खुला घोषणा पनि गरेका छन्। 'अमेरिका फर्स्ट' भन्दै आफूअघिका राष्ट्रपतिहरूको जस्तो अरू...

  • विश्व ध्यान दिवस र ध्यान परम्पराको ऐतिहासिक, संस्थागत तथा समीक्षात्मक आयाम

    मानव सभ्यता आज इतिहासकै एक अत्यन्त निर्णायक मोडमा उभिएको छ। यतिखेर विज्ञान, प्रविधि र भौतिक उपलब्धिको हिसाबले मानिसले अभूतपूर्व उचाइ प्राप्त गरेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल सञ्चार, तीव्र यातायात, जैव–प्रविधि र वैश्विक बजारले जीवनलाई छरितो, गतिशील र क्षणमै उपलब्ध हुने बनाएका छन्। संसार सानो भएको छ। सूचना सजिलै ...

  • सन्दर्भ ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (अवधारणापत्र)

    सन्दर्भ ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ...... भाद्र २३ को दमन/हत्या र २४ को ध्वंसका जिम्मेवारहरु लाई कारवाही गर (७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा २०८२ मंसिर २४ को सेरेफेरोमा आयोजित नागरिक संबाद कार्यक्रममा प्रस्तुत अबधारणा पत्र) १. भय र अभावबाट मुक्तिको उपभोग...

  • मानव अधिकार: सभ्यताको मेरुदण्ड र आजको विश्वको चुनौती

       मानव अधिकार दिवसकाे सन्दर्भमा               विश्व मानव अधिकार दिवस, डिसेम्बर १०, आधुनिक मानव सभ्यताले इतिहासमा पहिलोपटक “मानिस जन्मिँदै स्वतन्त्र र अधिकारसहित हुन्छ” भन्ने सार्वभौमिक सत्यलाई कानुनी रूप दिएको दिन हो। मानव अधिकार कुनै राज्यले दिने उपहार होइन। यो मानव भएर जन्मिँदा स्वतः प्राप्त गरिने गरिमा, समानत...