• देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण

    काठमाडौँ  : कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण गरेका हुन् । लोकार्पण गर्दै कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल रा...

  • चेम्जोङ वंशको १३ औं केन्द्रीय परिषद भेला घुर्बिसेमा सम्पन्न

    पाँचथरः थाकथाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघको १३ औं केन्द्रीय परिषद भेला घुर्बिसे पञ्चमीमा आइतबार सम्पन्न भएको छ । चेम्जोङ वंशका अगुवा किराँत इतिहाँसकार इमानसिं चम्जोङको बजारमा रहेको सालिक र प्रेम बहादुर मावोहाङ चेम्जोङको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको थालनी गरिएको थियो ।   २०५८ सालमा स्थापना...

  • युवा पुस्ताले रुचाएका लोक गायकअर्जुन सापकोटा,छोटो समयमै गायनमा फड्को मार्दै

    इलामः  लोक संगीतको क्षेत्रमा छोटो समयमै छुट्टै परिचय बनाउन सफल दोहोरी गायक एवं सर्जक हुन्, अर्जुन सापकोटा । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेका अर्जुनका ‘ए ठुली’, ‘सिमलैमा मैना’, ‘बसाइ हाल्यो हरर’, ‘नगर पिर माया’, ‘पिरती नलाम माया’ जस्ता गीतहरू हिट छन् । जस्ले ‘मिलियन’ भ्युज बटुलेका छन् । उनलाई  यु...

  • इलाम साहित्य महोत्सव सकियो

    इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा आयोजित दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सकिएको छ । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा भएको महोत्सव सोमबार सकिएको हो । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ भएको महोत्सवमा नेपाल र भार...

  • इलाममा अन्तरराष्ट्रिय साहित्य महोत्सव सुरु

    इलाम : साहित्यमार्फत इलामको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा दुई दिने अन्तरराष्ट्रिय ‘इलाम साहित्य महोत्सव’ सुरु भएको छ । इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त आयोजनामा सुरु भएको महोत्सव सोमबारसम्म चल्नेछ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नारासाथ सुरु भएको महोत्सवमा नेपाल र भारतक...

  • इलाम साहित्य महोत्सव आजदेखि

    इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई दिने ‘इलाम साहित्य महोत्सव’ इलाम सदरमुकाममा आज (आइतबार) देखि आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्य...

  • आइतबारदेखि इलाम साहित्य महोत्सव हुँदै, तयारी पूरा

    इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम सदरमुकाममा आइतबारदेखि दुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उदेश्यका साथ...

  • ‘पत्रमित्रता’ पछिको विवाहः एक सम्झना

    समय-क्रममा आएको चेतनासँगै मानिसले आप्mनो गण, वंश, जाति, थर आदिको ‘बायो-डाटा !’ राख्ने उदेश्यले साल, वर्ष, संवत्, संवत्सर, काल गणनालाई क्रमबद्ध ढंगले राख्न थाले कि !? भन्न सकिन्छ । जे भए तापनि हाम्रा पूर्खाहरुले सुरु गरेको यो कामलाई हामीले सकारातमक ढंगले लिनुपर्ने हुन्छ । हाम्रा अग्रज पिता-पूर्खाहरुले आप्mनो गण, वंश, ...

  • आउँदो चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने

    इलाम : इलाममा आउँदो चैत २६ र २७ गते लुई दिने ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ । जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाम साहित्य महोत्सव आयोजना गर्न लागिएको बिहीबार सदरमुकाममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ। इलाम नगर साहित्य कला प्रतिष्ठान र इलाम साहित्य समाजले संयुक्त रुपमा महोत्सव आय...

  • ‘स्वर्ग सरी इलाम’

    इलाम : गायक भिषण निरौला र गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत 'स्वर्ग सरी इलाम'को भिडियो सार्वजनिक भएको छ । इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरिएको गीतमा गौतम डंगोलको शब्द,भिषण निरौलाकै संगीत तथा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ । अन्जन शर्माको निर्देशनमा तयार पारिएको भिडियोमा विवस रेग्मी, सम्झना सापकोटा, दिप...