• पर्यटनः पिक सिजन र ईयुको ‘कालो सूचीको गलगाँड !’

    अहिले नेपालमा पर्यटनको पिक सिजन रहेको अवस्था हो । तर, अलि खर्चिला पर्यटक आउने देश भनी चिनिएका युरोपीयन देशका पर्यटक भने यो सिजनमा पनि अपेक्षाअनुसार बढ्न सकेको देखिँदैन । त्यसो हुनाको कारण भनेको लगभग ११ वर्षदेखि ती देशबाट नेपालमा हवाई यातायात प्रतिवन्धित हुनु नै हो । उनीहरुले नेपालको सुरक्षा स्थितिबारे प्रश्न उठाएर ...

  • पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’

    खोटाङ : साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको 'मुन्धुम ट्रेल' पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने 'मुन्धुम ट्रेल' पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ । प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको 'मुन्धुम ट्रेल' पदमार्गको...

  • पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढ्याे

    इलाम : नेपाल भारत सीमा क्षेत्रमा रहेको इलामको पशुपतिनगर व्यापारिक केन्द्रमा भारतीय पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटकहरुको चहलपहल बढेसँगै सूस्ताएको पशुपतिनगर व्यपारिक केन्द्रमा आर्थिक गतिविधि पनि बढेका छन् । इलामको पूर्वी सीमाक्षेत्र पशुपतिनगरमा यतिबेला भारतीय पर्यटकको चहलपहल बढेको छ । भारतको पश्चिम बङ्गाल ...

  • सोक्पा र हिउँ चितुवा

    असोजको महिना । यसपालीको दशै विदामा म ताप्लेजुङ ‍ओलाङ्चुङगोलातीरको भ्रमणमा छु । सेन्जेमा फेदीमा रातभरी हिउँ परेर होला विहान एकदमै जाडो भयो । विहान म उठदा गोठका आपाआमा पालभित्र आगो तापीरहेका थिए । साथमा सानो कालो सेतो बाख्रा जस्तो चौपाया देखे । त्यो रात चौरीले डिकी बाछी ब्याएछ । जाडोबाट बाछी जोगाउन बाहिरै मुढा बालेका र...

  • रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

    फुङलिङ (ताप्लेजुङ) : ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका...

  • नेपालका आरक्षण, संरक्षण क्षेत्र र निकुञ्ज : ‘चितवन राष्ट्रिय निकुञ्ज’को योगदान       

    नेपालमा हालसम्म १२ वटा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । ती १२ वटा राष्ट्रिय निकुञ्जहरु हुन् १, खप्तड राष्ट्रिय निकुञ्ज । २, चितवन राष्ट्रिय निकुञ्ज । ३, पर्सा राष्ट्रिय निकुञ्ज । ४, बर्दिया राष्ट्रिय निकुञ्ज । ५, बाँके राष्ट्रिय निकुञ्ज । ६, मकालु बरुण राष्ट्रिय निकुञ्ज । ७, रारा राष्ट्रिय निकुञ्ज । ८, लाङटाङ राष...

  • सुरु भयो चराको आन्तरिक बसाइँसराइ

    वराहक्षेत्र : शरद ऋतुको सुरुवातसँगै चराहरूको आन्तरिक बसाइँसराइ सुरु भएको छ । चराको राजधानी मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा वर्षायाम सकिएसँगै चराको आन्तरिक  बसाइँसराइ सुरु भएको हो । पूर्वी नेपालको दुई हजारदेखि तीन हजार मिटर उचाइका क्षेत्रबाट चराहरू जाडो छल्न तराई क्षेत्रमा झर्न थालेका छन् । पहाडी क्षेत्रबाट भद्राई...

  • पर्यटकीय राजधानी पोखरा र ‘माछापुच्छेको कुमारीत्व !’

    हालै विश्वभरि ‘४५ औं विश्व पर्यटन दिवस’ मनाईएको थियो । नेपालमा पनि सोअनुसार विभिन्न कार्यक्रम हरु गरेर पर्यटन दिवस मनाइएको थियो । तर, यसपालि पर्यटन दिवसका बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चासमाचारहरु त्यति धेरै आएनन् । नेपालको पर्यटकीय गतिविधि बारेमा नेपाली मिडियाहरुमा त्यति विधि चर्चा पाएनन् । हुन सक्छ, लगत...

  • माईपोखरीमा प्राकृतिक सुन्दरता र सम्पदाको अवलोकन गर्न सकिने

    इलाम : पूर्वी पहाडको पहिलो रामसार क्षेत्र इलामको माईपाखेरी क्षेत्रमा जैविक विविधता संरक्षणका र पर्यटन प्रवर्द्धनका लागि जोरपोखरी निर्माण गरिएको छ । सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत भएपछि माईपोखरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि जोरपोखरी निर्माण गरिएको हो । यहाँ पुग्ने पर्यटकहरुको बसाई लम्ब्याउनका लागि मुख्य ज...

  • त्यो सम्झाना : १३ वर्षको नमीठो ट्रेकिङ अनुभव !

    चिनजान र सम्पर्क बढ्दै गएपछि पदयात्रा (टे्रकिङ) क्षेत्रमा विस्तारै मेरो उन्नति/प्रगति हुँदै गयो ?! त्यसैले म समय क्रमसँगै भरियाबाट स्पेर (पर्यटकलाई बिहानै बेलुकै पर्यटकहरुलाई खुवाउनका लागि चाहिने खाद्यानहरु बोक्ने), किचन ब्याई (खाना पकाउन चाहिने भाँडाकुँडा बोक्ने), शेर्पा (पाल-टेन्ट टाँग्ने, पर्यटकसँग हिँड्ने र रात...