इलाम : सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जा...
पर्यटन
-
-
कन्याममा कटेज थपिएपछि बढे पर्यटक
इलाम : इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ‘कन्याम भिलेज कटेज’ सञ्चालनमा ल्याइएको छ। ‘चिया र पर्यटन साथ–साथै’ भन्ने नाराका साथ सो कटेज सञ्चालनमा ल्याएको हो। ४५ लाख रुपैयाँको लागतमा तयार पारिएको कटेजमा अर्ग्यानिक तरकारी, स्थानीय जातका कुखुरा, खरायो लगायतका खानाका परिकारका साथै लज...
-
३ महिनादेखिको प्रतिबन्ध खुल्यो
सुजता सुनुवार इलाम : इलाममा भारतीय सीमावर्ती सिंहलीला नेशनल पार्कले पर्यटकको आवागमनमा लगाएको प्रतिवन्ध खुल्ला गरेको छ । पार्कले रेडपाण्डाको प्रजनन समयमा ३ महिनाअघिबाट पर्यटकलाई आवागमनमा प्रतिबन्ध लगाएको थियो । नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुल गर्न नपाइने भनी पार्कले प्रतिबन्ध लगाएको थियो । दुलर्भ वन...
-
संझौता शाकोसको साधारणसभा सम्पन्न
नयाँ बुलन्द झापा : झापाको कमल गाँउपालिका–५ को बसन्त चौकमा रहेको संझौता बचत तथा ऋण सहकारी संस्थाले दोश्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बसन्त चौकमा आयोजित साधारणसभाको उद्घाटन सभामा संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा समितिका संयोजक भक्तिप्रसाद नेपालले लेखा प्...
-
गाईपालनबाटै मनग्य आम्दानी
वसन्त लिम्बू ताप्लेजुङ : फुङलिङ नगरपालिका २ का जयराम कार्किले व्यावसायिक रूपमा गाईपालनवाट मासिक ३० देखि ५० हजारसम्म आम्दानी गर्दै आएका छन् । विगत २ वर्षदेखि व्यावसायिक रूपमा गाईपालन सुरु गरेका उनको गाई फार्ममा ६ ओटा दुहुना गाई छन् । बिहान सबेरै उठेर गाई फार्ममा छिर्नेे उनी गाईको गोठ सफा गर्नदेखि लिएर गाईलाई दाना समेत ...
-
इलाममा खसीबोकाको किनबेच बढ्यो
राम योङहाङ इलाम : नेपालीहरुको चाड दसैं भित्रिदैं गर्दा इलामका बजारहरुमा खसीबोकाको किनबेच बढेको छ । सामान्य समयभन्दा अहिले दसैं नजिकिएकाले खसीबोकाको कारोबारमा दोब्बर वृद्धि भएको व्यापारीहरु बताउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष खसीबोकाको कारोबारमा अत्याधिक वृद्धि भएको छ । जिल्ला सदरमुकाम इलाममा लाग्ने साप्ताहिक ...
-
पर्यटक लोभ्याउने तिम्बुङ पोखरी
ताप्लेजुङ : साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक र रेनकोट ओढेर उकालो चढिरहेका हुन्छन् । झ्वाट्ट सुन्दा बर्खे झरीमा दुई÷तीन दिन सम्मको पैदल यात्रापछि पुगिने तिम्बुङ पोखरी सम्मको यात्रा धेरै कठिन झैँ लाग्छ । तर एक पटक पुगेपछि फ...
-
एक करोड लिटर दूध संकलन
नयाँ बुलन्द इलाम : दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दुध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको छ । व्...
-
अदुवाको बजारीकरणका लागि परियोजना
इलाम : अदुवा उत्पादनदेखि बजारीकरणसम्म हाल देखिएका किसानका समस्या समाधान गर्ने उद्देश्यले इलाममा यसैवर्षदेखि परियोजना सञ्चालन भएको छ । जिल्ला सहकारी संघले उन्नति समावेशी परियोजनाको सहयोगमा उक्त परियोजना सञ्चालन गरेको हो । जिल्ला सहकारी संघका अध्यक्ष नरेन्द्रनाथ भट्टराईले परियोजनाका लागि अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ...
-
ताप्लेजुङ अलैंची बिरूवामा आत्मनिर्भर बन्दै
ताप्लेजुङ : ताप्लेजुङ जिल्ला अलैंचीको बिरुवामा आत्मनिर्भर बनेको छ । पछिल्लो वर्ष जिल्लाका किसान आफैँले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेसँगै अलैंची बिरुवाका लागि जिल्ला आत्मनिर्भर बनेको हो ।गएको वर्षदेखि बिरुवाका लागि आत्मनिर्भर मात्र नभई अलैंची बिरुवा जिल्ला बाहिर पठाउन सक्ने क्षमतासमेत ताप्लेजुङले बनाए...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 60
- Next Page »

































