इलाम/पाँचथरः प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र लोककथाको अनुपम संगम बनेको पाँचथरको प्रसिद्ध बेहुली ढुङ्गा पर्यटन विकासको पर्खाइमा रहेको छ। मिक्लाजुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पर्ने थामडाँडामा अवस्थित यो स्थल स्थानीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण मानिए पनि अपेक्षित प्रचार...
पर्यटन
-
-
इलाममा‘केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट’ सुरु
इलाम : इलाममा आज (शनिबार) देखि दुई दिने ‘केचना–कञ्चनजङ्घा जिम्मेवार पर्यटन सम्मेलन’ (केचना–कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट) सुरु भएको छ । पूर्वी नेपालको दिगो र जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाम नगरपालिका नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा जिम्मेवार पर्यटन सम्मेल...
-
कन्यामको झल्को दिने राँके-रवि-भेडेटार सडक, सिद्धदेवी र सिद्धि विनायक टि-स्टेटले बढाउँदै आकर्षण (फोटो फिचरसहित)
इलामः इलाम र पाँचथरको सिमानाबाट सुरु हुने राँके-रवि-भेडेटार सडक पछिल्लो समय पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय र आर्थिक मार्गका रूपमा विकास हुने निश्चित छ। हरियाली पहाड, चिया बगान, प्राकृतिक सौन्दर्य र सहज बन्दै गएको सडक पूर्वाधारका कारण यो क्षेत्र कन्यामको झल्को दिने आकर्षक गन्तव्यका रूपमा स्थापित हुनेमा दुई...
-
जिम्मेवार पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘केचना-कञ्चनजंघा टुरिजम मिट’
इलाम : पूर्वी नेपालको पर्यटन, वातावरण संरक्षण तथा स्थानीय पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित इलाममा ‘केचना-कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट-२०८३’ आयोजना हुने भएको छ । आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा कार्यक्रम सञ्चालन हुने आयोजकले सोमबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी जानकारी गर...
-
साकेला सिलीको लयबद्ध पाइलासँगै झुम्यो माङसेबुङ
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-६ हस्टे शनिबार किरात संस्कृति, मौलिकता र सामूहिक उत्साहले भरिएको सांस्कृतिक केन्द्रका रूपमा रुपान्तरण भयो । किरातीहरुको महान् चाड उभौलीको अवसरमा आयोजित साकेला सिली प्रदर्शनले गाउँ नै सांस्कृतिक रंगमञ्च बनेको थियो । ढोल-झ्याम्टाको ताल र सिलीका लयबद्ध पाइला सँगै हस्टे क्षेत्र दिनभ...
-
चिताएको पूरा हुने देवस्थल ‘गजुरमुखी धाम’
माङसेबुङ : चिताइएको पुग्ने देवस्थलको रुपमा इलामको माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखी धाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकालाई सन्तान प्राप्ति हुने श्विासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुरमुखी धाम समुन्द्री सतहबाट ४ सय ८० ...
-
सन्दकपुरमा रेडपाण्डाको वासस्थान क्षेत्रमै वन फडानी, संरक्षणमाथि प्रश्न
इलाम : इलामको सन्दकपुर गाउँपालिका–४ स्थित पद्म सम्भव सामुदायिक वन क्षेत्रमा रुख कटान गरिएको विषयलाई लिएर स्थानीयस्तरमा विरोध सुरु भएको छ । पर्यटकीय क्षेत्र कालपोखरीसँग जोडिएको चन्दने क्षेत्रमा रेन-सो मेसिन प्रयोग गरेर रुख कटान गरिएको भन्दै स्थानीय सरोकारवालाहरुले जैविक विविधता र पर्यावरणमाथि गम्भीर असर पर्ने चेतावनी ...
-
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
इलाम : नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ। साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको हो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्द...
-
मिथकदेखि आधुनिक विकाससम्म, समृद्धिको यात्रामा फाल्गुनन्द गाउँपालिका (फोटो फिचरसहित)
पाँचथरः जिल्लाको फाल्गुनन्द गाउँपालिका आजभोलि पूर्वी नेपालको धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदा र आधुनिक पूर्वाधार विकासलाई सँगसँगै अघि बढाइरहेको उदीयमान क्षेत्रका रूपमा चिनिन थालेको छ। कुनै समय दुर्गम भूगोल र सीमित पहुँचका कारण ओझेलमा परेको यो भूमि अहिले योजनाबद्ध विकास, सडक सञ्जाल विस्तार, स्वास्थ्य सेवाको पह...
-
‘ट्रान्जिट’ मात्रै बन्यो इलाम बजार, स्थानीय सरकारप्रति उठ्यो प्रश्न !
इलाम : पहाडकी रानी चियाबारीको खानी उपमा पाएको इलाम । कुनै समय यस्तो थियो, जब इलाम बजार प्रवेश गर्दा लाग्थ्यो यो एउटा ऐतिहासिक सहर हो । चियाबारीको हरियालीसँगै मिसिएर आउने यहाँको व्यापारिक रौनक, माईस्थान मन्दिरमा बज्ने घन्टी र बजारका पूराना काठे घरका झ्यालबाट देखिने मानिसहरूको चहलपहलले जो कोहीलाई मन्त्रमुग्ध बनाउँथ्...
- 1
- 2
- 3
- …
- 60
- Next Page »











































