• लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?  वि.सं. २०७८ साउन २९ – गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको, – मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता, – आगामी दुई वर्षसम्म मर्जरम...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    आयोजना व्यवस्थापन र कार्यान्वयन १. नेपालमा आयोजना व्यवस्थापनका समस्याहरू के के हुन् ? उल्लेख गर्दै आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने उपायहरू लेख्नुहोस् ।  वस्तु तथा सेवाको उत्पादन तथा वितरण गरी मुलुकको आर्थिक सामाजिक रूपान्तरणमा सहयोग गर्ने माध्यम एवं साधन आयोजना हुन् । नेपालमा आयोजना व्यवस्थापन गर्न राष्ट्र...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा कहिले गरेका हुन् ?  वि.सं. २०७८ साउन १९ गते – उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेको । – उनको नेतृत्वमा नेपाली टोलीले एकदिवसीय मान्यता पाउनुका साथै टी–२० विश्वकपसम्म पुगेक...

  • लोकसेवा आयोगको परीक्षा नरोकिने

    काठमाडौं : लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले बताए । उनले भने ‘हामीले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् र अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुन्छ ।’ परीक्षा स्थगित गर्नेबारे छलफल ...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    प्रदेश प्रमुखसम्बन्धी संवैधानिक व्यवस्था १. नेपालमा रोजगारीको आयमा हाल के कति आयकर लाग्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  आयकर ऐन, २०५८ अनुसार नेपालमा रोजगारीको आयमा निम्नानुसार आयकर लाग्ने व्यवस्था छ ः (क) व्यक्तिको हकमा: – चार लाखसम्मको करयोग्य आयमा एक प्रतिशत, – चार लाखभन्दा बढी पाँच लाखसम्मको करयोग्य आयमा द...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. सरकारले राष्ट्रिय योेजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त ग-यो ?  डा. विश्व पौडेल (२०७८ साउन १२) २. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?  वि.सं. २०७८ साउन १३ – नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको । – सिन्धुलीगढी युद्ध...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    वैदेशिक व्यापार १. नेपालको वैदेशिक व्यापारमा देखिएका समस्याहरू के के हुन् ? उल्लेख गर्नुहोस् ।  दुई वा सोभन्दा बढी देशहरूबीच वस्तु तथा सेवाको खरिद–बिक्रीको कारोबार हुनु वैदेशिक व्यापार हो । वैदेशिक व्यापार विश्व अर्थतन्त्रसँग आबद्ध हुने प्रमुख माध्यम पनि हो । सामान्यतया आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यात गर्न ...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. ३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?  हेन्ड जाजा (सिरियाकी टेबलटेनिस खेलाडी) (ओलम्पिकमा पहिलो पटक सहभागी जाजाको उमेर १२ वर्ष मात्र रहेको । गत वर्ष जोर्डनमा सम्पन्न ओलम्पिक छनोटमा जाजाले स्थान सुरक्षित गर्दा ११ वर्ष मात्र थिइन् ।) २. हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को ...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    असल कर प्रणाली १. असल कर प्रणालीका गुण के–के हुन् ? लेख्नुहोस् ।  कर नीति, कर कानुन, करका दर, कर प्रशासन, कर असुली प्रक्रिया, करको उत्पादनमूलक उपयोगमार्फत कर प्राप्ति स्रोतको दिगोपनालगायतको समष्टिगत स्वरूप कर प्रणाली हो । कर प्रणाली सरल, पारदर्शी, करदातामैत्री एवम् आधुनिक प्रविधिमैत्री हुनुपर्छ । यी असल कर प्रणालीका...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?  ३३ । – टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने । – यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स य...