• लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ?  चीन – शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको स्थायी विधान सभाबाट पारित (सन् २०२१ अक्टोबर २३ मा) गरिएको । – सरकारी निकायद्वारा अभिभावकलाई आफ्न...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    न्यायिक समितिको अधिकार १. नेपालको संविधानमा मौलिक हकका रूपमा छुवाछूत तथा भेदभावविरुद्ध के कस्तोे हकको व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।  नेपालको संविधानको धारा २४ मा मौलिक हकका रूपमा छुवाछूत तथा भेदभावविरुद्ध देहायको हकको व्यवस्था छ ः – कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अ...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ?  काठमाडौँ रेजर्स – उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको । – उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँ हात पारेको । – प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएक...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    सकारात्मक विभेदसम्बन्धी व्यवस्था १. नागरिक शिक्षा भन्नाले के बुझ्नुहुन्छ ? नागरिक शिक्षाको महìवबारे चर्चा गर्नुहोस् ।  व्यक्तिलाई एक असल नागरिक बनाउन प्रदान गरिने शिक्षालाई नागरिक शिक्षा भनिन्छ । नागरिक शिक्षाले व्यक्तिलाई राजनीतिक मत निर्माण गर्न सक्ने, सो मतको मूल्याङ्कन गर्न सक्ने, यसबारे आफ्नो निर्णय लागू गराउन ...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. यस वर्ष (सन् २०२१)को अमूर्त सम्पदा पुरस्कार कसलाई प्रदान गरियो ?  दिलकुमार बाराही – रातो मत्स्येन्द्रनाथको रथ बनाउन ५५ वर्षदेखि संलग्न बाराही नाइके दिलकुमारलाई सो अवार्ड प्रदान गरिएको । – त्यस्तै ताजिकिस्तानका डा. सिरिन्वेक दाभ्लाटमामाडोभ र इटलीका एल फेल्ज पनि सो अवार्डबाट सम्मानित । २. विश्व बैङ्कद्वारा सन् २०...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    सार्वजनिक वित्त व्यवस्थापन १. नेपालको सार्वजनिक वित्त व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू केके हुन् ? चर्चा गर्नुहोस् ।  सार्वजनिक आय र व्ययको व्यवस्थापन गर्ने कार्य सार्वजनिक वित्त व्यवस्थापन हो । यो सरकारी वार्षिक बजेटको व्यवस्थापन गर्ने कार्य पनि हो । सार्वजनिक वित्त व्यवस्थापनमा सार्वजनिक आय र व्ययको व्यव...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?  वि.सं. २०७८ असोज १२ – कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयअन्तर्गत रहने गरी सो विभाग गठन भएको । – यसअघि अदालतले नै यससम्बन्धी कार्य गर्दै आएको । – कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि वि.सं. २०७० मा संसद्ब...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    एकल खाता कोष प्रणाली १. एकल खाता कोष प्रणालीको चर्चा गर्दै सार्वजनिक आर्थिक व्यवस्थापनमा यसबाट परेको सकारात्मक पक्ष र चुनौतीका बारेमा वर्णन गर्नुहोस् ।  सबै सरकारी कार्यालयले एउटा खातामार्फत कारोबार गर्ने पद्धतिलाई एकल खाता कोष प्रणाली भनिन्छ । यसमा सरकारी कार्यालयका नाममा रहेका राजस्व, विनियोजन, धरौटीलगायतका सबै बै...

  • लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    १. मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?  भदौ २० – ‘मानव बेचबिखनमुक्त समाज, हाम्रो प्रतिबद्धता : सबैको प्रयास र ऐक्यबद्धता’ भन्ने नाराका साथ २०७८ भदौ २० मा यो दिवस मनाइएको । – सन् २००२ मा काठमाडौँमा सम्पन्न ११औँ सार्क शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखनविरुद्धको सार्क महासन...

  • लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

    राज्यशक्तिको बाँडफाँट १. नेपालको सार्वजनिक सेवा प्रवाहमा सुधारका क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस् ।  सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने सेवा सुविधाहरू सार्वजनिक सेवाअन्तर्गत पर्छन् । नेपालमा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न संवैधानिक, कानुनी एवं संस्थागत व्यवस्था गरिएको छ । मुलुकमा सेवा प्रवाहलाई...