• भदौ १० देखि १२ गतेसम्म तीन दिन भारी वर्षा हुने,सचेत रहन मौसमविद्को आग्रह

      इलाम : मनसुनी वायु सक्रिय रहेका कारण भदौ १० देखी १२ गते सम्म तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका मौसमविद् मिनकुमार अर्यालले शुक्रबार तराईका जिल्लामा भारी बर्षा हुन सक्ने बताएका छन् । शनिबार पहाडका जिल्लाहरुमा भारी बर्षा सँगै पहिरो जान सक्ने भएकाले सचेत रहन उनले सुझाएक...

  • इलामका युवा पत्रकार ढकाल पुरस्कृत

    इलाम : इलामका युवा पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् ।  सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरेको हो ।  ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् । ढकाल  सू...

  • माधव पक्षसहितको मन्त्रालयको भागबण्डा मिल्यो, भदौ १३ पछि मन्त्रिपरिषद् विस्तार

    सत्तारुढ गठबन्धनभित्र संख्यात्मकरुपमा मन्त्रालयको भागबण्डा मिलेको छ । तर, मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ ।सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच मन्त्रालयको सं...

  • आचार्य मुख्यमन्त्री बन्दा नेपाल समूहका ८ सांसदको साथ

    विराटनगर । नेकपा एमाले एमालेको विभाजनले औपचारिकता पाएसँगै प्रदेश १को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यलाई एमाले विवादमा माधबकुमार नेपालको पक्षमा खुलेका ८ जना सांसदले साथ दिएका छन् । यसअघि नेपाल समूहमा आचार्यसहित १८ जना सांसद रहेकामा आचार्यलाई दलको नेता बनाउन बिहीबार बसेको संसदीय दलको बैठकमा नेपाल समूहका ८ सा...

  • ७८ वर्षको उमेरमा अस्ताए जनगायक जेबी टुहुरे

      इलाम : जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निभन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो ।  ...

  • नेपालमा मनसुनी वायुको सामान्य प्रभाव

    इलाम : जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको  नजिक रहेको जनाएको छ ।  महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश  १,  प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी  प्रदेशका केही स्थानहरू, अन्य ...

  • २ करोड १७ लाखलाई खोप लगाउने सरकारको लक्ष्य, झण्डै १८ प्रतिशतले लगाए

    काठमाडौं । सरकारले २ करोड १७ लाख जनसङ्ख्यालाई कोभिड१९ विरुद्धको पूर्ण खोप लगाउने लक्ष्य राखेको छ । सरकारको लक्ष्य अनुसार सोमबारसम्म १७.७७ (करिब १८)प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षमाथिका ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेको बताएको हो । यस अनुसार १८ वर्षमाथिको ...

  • माधव नेपाल र महन्थ ठाकुरका पार्टीले पाए दलको मान्यता

    काठमाडौ : निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले राजनीतिक दलको मान्यता  पाएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोसपाले दलको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । सरकारले जारी गरेको राजनी...

  • अलैँची व्यवसायी महासंघ इलाम अध्यक्षको कोरोनाका कारण निधन

    इलाम –  नेपाल अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष विजय खाकीको निधन भएको छ । कोरोना संक्रमणका कारण खाकीको गए राती ११ बजे निधन भएको हो । स–सस्त्र प्रहरी अस्पताल हलचाेक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको नेपाल अलैँची व्यवसायी महासंघका पूर्व अध्यक्ष निर्मल भट्टराइले बताए । झण्डै एक हप्ता अगाडी खाकीलाई उपच...

  • जसपा नेता खगेन्द्र माखिमलाई मातृशोक

    इलाम : जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ । नेता माखिमको आमा गणेशमाया माखिमको आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा निधन भएको छ । उनको करिब एक वर्षअघि किड्नीमा समस्या देखिएको थियो । उनको दुवै किड्नी खराब भएको थियो...