• झापाको दुर्गापुरदेखि इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र

    इलाम : झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रह...

  • जिल्ला सहकारी संघ झापाको उत्कृष्ट सञ्चारकर्मी पुरस्कारबाट ढकाल पुरस्कृत

    झापाः जिल्ला सहकारी संघ झापाले यस वर्षको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक लक्ष्मण ढकाललाई प्रदान गरिएको छ । संघको २६ औं वार्षिक साधारण सभाको अबसरमा डेस्क सम्पादक ढकाललाई १० हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशिको पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत ढकाललाई जिल्ला समन्वय समिति झापा...

  • वर्षौसम्म अलपत्र पाँचथर-तेह्रथुम जोड्ने पुल,ठेकेदारको चरम लापरवाही

    पाँचथरः पाँचथर रतेह्रथुम जिल्ला जोड्ने तमोर नदीमा निर्माणधिन लम्बुघाट पुल ११ वर्षसम्म पनि बनेको छैन । उक्त पुल २०६९–०७० मा निर्माण सुरु गरिएको थियो । पुल निर्माण नहुँदा तेह्रथुमका नागरिकहरु ठेकेदारविरुद्ध आन्दोलित हुने भएका छन् । यता पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश गैरेले सम्बन्...

  • चलायमान बन्दै पशुपतिनगर बजार

    इालम : भारतीय सवारीसाधनको निःशुल्क पास व्यवस्था गरेपछि पुर्वी पहाडी नाका पशुपतिनगर व्यापारिक केन्द्र चलायमान बन्दै गएको छ । निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराउन थालेपछि भारत भएर पर्यटकहरु आवतजावत बढेको हो । पशुपतिनगर बजारसम्म भारतीय जीप, कार र मोटरसाइकलले ‘सुविधा पास’ दि...

  • माघ १ देखि इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट साप्ताहिक उडान हुने

    इलाम : इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले साप्ताहिक रुपमा उडान भर्ने भएको छ । माघ १ गतेदेखि साप्ताहिक रुपमा उडान भर्ने गरी इलाम नगरपालिका र एयरलाइन्सबीच सहमति भएको हो । उडानका लागि चाँडै मिति तय हुने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिए । ‘माघ १ देखि सातामा एक उडान भर्नेे सहमत...

  • जबर्जस्ती नभएको निष्कर्षसहित सन्दीप रिहा हुने

    काठमाडौं : बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो । लामिछाने...

  • विकास योजनाको अनुगमनलाई तिब्रता दिदै नगर प्रमुख केदार थापा

    इलाम : इलाम नगरपालिका भित्र निमार्ण भएका विकास योजनाको अनुगमन लाई नगर प्रमुख केदार थापाले तिब्रता दिएको छ । प्रमुख थापाले  नगरपालीकाका १२ वटै वडामा निर्माणाधिन योजनाको गुणस्तरता कायम राख्न प्राबिधिक सहितको टोलि लिएर निरीक्षणकार्य लाई प्राथमिकतामा राखेका हुन  । बिहिबार नगर प्रमुख थापाको नेतृत्वमा इलाम नगरपालिका वडा ...

  • जापानबाट फर्केका गोपालले गरे कृषिमा लगानी, १३ जनालाई रोजगारी

    इलाम : अधिकांश बेरोजगार नेपाली युवाहरु वैदेशिक रोजगारका शिलशिलामा परदेश जान्छन् । जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । फुङलिङ नगरपालिका ५ ताप्लेजुङका युवा गोपाल मगर त्यस्तै युवा हुन्, जसले सात वर्षसम्म परदेशमा खर्चिए । तर अहिले भने परदेश त्यागेर स्वदेशमै श्रम खर्चिँदैछन् । सात वर्षको जापान बसाइलाई बीट मारेर ...

  • माई नगरपालिकामा पहिलो पटक सार्बजनिक सुनुवाई

    इलाम : इलामको माई नगरपालिकामा पहिलो पटक सार्वजनिक सुनुवाई गरिएको छ। नगरपालिकाको प्रथम चौमासिक अन्तरग सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो । आर्थिक बर्ष ०७९/०८० मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम बिधिवत ...

  • किर्ते सही गरेर साढे चार लाख झ्वाम !

      इलाम : माई नगरपालिका-५ स्थित दाहालटारदेखि रमितेसम्मको सडक मर्मतका क्रममा किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेको खुलेको छ । अनुगमन समिति संयोजक तथा वडा सदस्य समेत रहेका कृष्ण प्रधानले सडक मर्मतको अनुगम नै नगरी रकम भुक्तानीका लागि सिफारिस दिएको र निर्माण व्यवसायीले समेत भुत्तानी लिएसंगै किर्ते...