• बस्नेतको घरबाट लाखौंको चोरी

    नयाँ बुलन्द इभाङ : इलामको इभाङमा एक शिक्षकको घरबाट बिहीबार लाखौंको चोरी भएको छ । इभाङ १ का युवराज बस्नेतको घरबाट सुनका गरगहना सहित साढे पाँच लाख रुपैयाँ चोरी भएको हो । बस्नेतको घरबाट सिक्री, मंगलसुत्र, औंठीलगायत सात तोला सुनको गरगहना र दुई लाख नगद चोरी भएको स्थानीय हेमराज निरौलाले जानकारी दिए । दिउँसो घरमा कोही नभएको म...

  • झापामा चारसय चार द्वन्द्वपीडित सूचीकृत

    नयाँ बुलन्द झापा : द्वन्द्वकालीन घटनाको अन्तिम छानबिनका लागि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी मागे पनि पीडितको उल्लेख्य उजुरी परेको छैन । दुवै आयोगले पीडितलाई उजुरी दिनका लागि तोकेको म्याद आधा गुज्रिन लाग्दासमेत पर्याप्त उजुरी नपरेको पाइएको छ । वैशाख ५ गतेदेखि उजुरी लिन थालेक...

  • अहिंसात्मक सञ्चार सम्बन्धी अभिमुखिकरण

    जीवन लिम्बू इलाम : पुर्ण सरसफाई तथा अहिंसात्मक सञ्चार सम्बन्धी एक दिवशिय अभिमुखिकरण कार्यक्रम इलाममा सम्पन्न भएको छ । संघीय लिम्बुवान महिला परिषद इलाम र जिल्ला विकास समिति इलामको साझेदारीमा सञ्चालन भएको कार्यक्रममा अहिंसात्मक सञ्चार, पूर्ण सरसफाईको औचित्य, आयाम र प्रक्रियाको विषयमा जानकारी गराइएको थियो । कार्यक्रमका ...

  • अनेरास्ववियु क्याम्पस अध्यक्षमा गुरुङ्ग

    नयाँ बुलन्द इलाम : अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको २७ औं क्याम्पस सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट मानबहादुर गुरुङ्को अध्यक्षतामा ३९ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा विशाल राई, सचिव रविन बस्नेत, सहसचिवहरु शोभित शंकर, बर्षा बाँस्तोला र चन्द्रकला लुईंटेल तथा कोषाध्यक्षमा अर्जु...

  • झापाका बजारमा गुणस्तरहीन सिमेन्ट छ्याप्पछ्याप्ती प्रशासन बेखवर

    नयाँ बुलन्द झापा : केही सिमेन्ट कम्पनीहरुले गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाएपछि उपभोक्ता ठगिएका छन् । वीरगञ्जमा रहेको अरनिको सिमेन्ट इन्ड्रस्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स सिमेन्ट प्रयोग गरी बनाउँदै गरेको घर ‘सेटिङ’ नहुँदा फेरि निर्माण गर्नु परेपछि उक्त सिमेन्ट गुणस्तरहीन भएको तथ्य फेला परेको हो । बिर्त...

  • बारम्बार पासवर्ड बदल्नाले ह्याकिंगको खतरा

    यदि तपाइँ आफ्नो इन्टरनेट अकाउन्टहरुका पासवर्ड छिटो छिटो बदलिरहनुहुन्छ भने सावधान । अकाउन्ट सुरक्षित गर्ने आकांक्षामा बारम्बार पासवर्ड बदलिरहनु झनै खतरनाक हुनसक्छ र यसले उल्टै ह्याकिंगको जोखिम बढाउँदछ । एक सुरक्षित पासवर्ड, जुन सजिलैसँग सम्झिन पनि सकियोस, त्यो सिर्जना गर्नु निकै गाह्रो काम नै हो । अझ सुरक्षाको नाममा छिट...

  • वैदेशिक रोजगारबाट फर्केकी सोममायाको दर्दनाक कथा

    राजकुमार गोले काभ्रे : आयस्रोत केही नभएकै कारणले जिल्लाको दुर्गम डाँडापारि गोकुले–७ की १८ वर्षिया सोममाया गोलेले कलिलै उमेरमा वैदेशिक रोजगारको लागि दुबई रोजिन् । त्यहाँ पुगेर १० महिना काम गरिन् । काम गर्दै जाँदा मुटु दुखेर वेहोस भइन् । अस्पताल पुगेको ६ घण्टापछि होसमा आउँदा कम्मरदेखि तल चलेन सोममायाको । कम्बरमुनिको भ...

  • आगलागीले एक हजार ४०० हेक्टर वन सखाप

    नयाँ बुलन्द इलाम : सुख्खा खडेरीका कारण यो वर्ष यहाँका ४४ वटा वनमा डढेलो लाग्दा एक हजार चार सय हेक्टर वन क्षेत्र सखाप भएको छ । जिल्ला वन कार्यालय झापाका अनुसार यीमध्ये चुरे क्षेत्रका वनमा सबैभन्दा धेरै आगलागी भएको हो । विष्णेटार इलाका वन कार्यालयअन्तर्गत महमाई, चुलाचुली इलाका वन कार्यालय अन्तर्गतको चुलाचुली, लक्ष्मीपुर ...

  • पत्रकार किरातीलाई तत्काल विनासर्त हिरा गर्न किरात राई पत्रकार संघको माग

    नयाँ बुलन्द काठमाडौं : किरात राई पत्रकार संघ केन्द्रिय कार्य समितिले पत्रकार भद्रगोल किरातीलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ । संघका महासचिव विजय चाम्लिङले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार संघका संस्थापक सदस्य तथा पूर्व महासचिव र गाउले मासिकका प्रधान सम्पादक रहेका किरातीलाई कथित किरात धर्म गु...

  • सामाजिक अपराधका घटना न्यून

    सुजता सुनुवार इलाम : इलाममा यो वर्ष सामाजिक अपराधका घटनामा कमी आएको छ । समाजमा सामाजिक चेतनाका विकासले अपराधिक कृयाकलाप न्यून हुँदै गएको अपराध अनुसान्धान कार्यालय इलामले जनाएको छ । सामाजिक अपराधमा न्यूनिकरण गर्ने उद्देश्यले नागरिकसँग प्रहरीले गर्ने सचेतनाको कार्यक्रम, अन्तरक्रियासँगै विद्यालय स्तरबाटै सामाजिक अपराधको व...