...
समाचार
-
-
पत्रकारिता दिवसमा विचार गोष्ठी
नयाँ बुलन्द इलाम : ‘प्रथम राष्ट्रिय पत्रकारिता दिवस २०७३’ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार मनाईएको छ । नेपाल सरकारले गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेपछि विभिन्न कार्यक्रमका साथ दिवस मनाईएको हो । दिवसका अवसरमा इलाममा ‘इलामको पत्रकारिता विगत र वर्तमान’ व...
-
माईपोखरीमा प्रस्तावना लेखन तालिम
नयाँ बुलन्द माईपोखरी : प्रस्तावना लेखन सम्बन्धी तीन दिने तालिम इलामको माईपोखरीमा सम्पन्न भएको छ । महिला सञ्जाल समिति माईपोखरीको आयोजनामा भएको तालिममा वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्रका सहित प्रतिनीधिमूलक रुपमा ३२ जनाको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई परामर्शदाता गोपाल पौड्यालले सहजीकरण गरेका थिए । आयोज...

































