इलामको दुर्गम गाउँ इभाङमा एक विवाह कार्यक्रममा भेला भएका निम्तालुहरु च्याब्रुङ बजाउँदै । लिम्बू जातिको हरेक शुभकार्यमा बजाईने यो बाजा पछिल्लो समय आवश्यक कच्चा पदार्थ (खमारीको काठ र गाईको छाला) को अभावमा लोप हुँदै गएको छ । तस्विर : राम योङ्हाङ । - Nayabulanda.com
इलामको दुर्गम गाउँ इभाङमा एक विवाह कार्यक्रममा भेला भएका निम्तालुहरु च्याब्रुङ बजाउँदै । लिम्बू जातिको हरेक शुभकार्यमा बजाईने यो बाजा पछिल्लो समय आवश्यक कच्चा पदार्थ (खमारीको काठ र गाईको छाला) को अभावमा लोप हुँदै गएको छ । तस्विर : राम योङ्हाङ ।