• समाजवादी विद्यार्थीको अध्यक्षमा लिङ्दम

    सन्ध्या फियाक इलाम : समाजवादी विद्यार्थी फोरम महेन्द्र रत्‍न बहुमुखी क्याम्पस इलामको अध्यक्षमा रामकुमार लिङ्दम निर्विरोध निर्वाचित भएका छन् । आईतबार महेन्द्र रत्‍न बहुमुखी क्याम्पसमा भएको दोश्रो ऐतिहासिक अधिवेशनबाट लिङ्दमको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिका उपाध्यक्षहरुमा सुमन लिम्बू, विपिन घि...

  • औषधि खरिदको बजेट नहुँदा बिरामीलाई औषधि वितरणमा समस्या

    पाँचथर : पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चाप अनुसारको औषधि खरिद नगर्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा अत्याधिक कम भएकाले बिरामीले माग अनुसारको औषधि पाउन नसकेका हुन् । अहिले प्राप्त औषधि दै...

  • पाँचथरमा लिम्बू भाषा लागु हुने

    कृष्ण ओझा पाँचथर : पाँचथरमा लिम्बू भाषामा आधारभूत तह अन्तर्गत कक्षा ६–८ सम्मको पाठ्यक्रम निर्माण गरिने भएको छ । संविधानले प्रत्येक नागरिकलाई मातृभाषामा शिक्षा पाउने हकको सुनिश्चित् गरेपछि लिम्वू अगुवाहरुले जिल्ला शिक्षा कार्यालय अन्तर्गत रहेको जिल्ला पाठ्यक्रम समन्वय समितिको समन्वयमा पाठ्यक्रम निर्माण गरिने भएको हो ...

  • एसएलसीको नतिजा परीक्षा सकिएको ७० दिन भित्रै

    नयाँ बुलन्द भक्तपुर : यस बर्षको एसएलसी नतिजा परीक्षा सकिएको ७० दिन भित्रै सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसएलसी परीक्षा गत चैत २९ गते सकिएको थियो । यस अनुसार असार ६ गते ७० दिन हुन्छ । यस अघि परीक्षा सकिएको ७५ दिनमा भएको नतिजा सार्वजनिक नै सबै भन्दा छिटो भएकोले यस बर्ष ७० दिन भित्रै सार्वजनि...

  • ‘साइलेन्ट किलर’ बन्दै वायु प्रदुषण

     कृष्ण अधिकारी काठमाडौँ :  स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । जुन ५ लाई विश्वभर वातावरण दिवस मनाइरहँदा मानव स्वास्थ्य र वातावरणमा प्...

  • अशक्त शिक्षकको सञ्चय कोषको चार लाख प्रअले अनियमितता गरेको खुलासा

    नयाँ बुलन्द पाँचथर : पाँचथरको लिम्बा–९ गाविसको एक विद्यालयका प्रधानाध्यापकले एक अशक्त शिक्षकको सञ्चय कोषमा जम्मा हुने  रकम हिनामिना गरेको  खुलासा भएको छ । लिम्बा पञ्चेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक सुर्यमान ग्यावाले त्यही विद्यालयमा कार्यरत अशक्त शिक्षक बिद्यानन्द यादवको  सञ्चय कोषको  चार लाख रुपैयाँ हिनामिना ...

  • बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर

    नयाँ बुलन्द  काठमाडौं : बरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था स्थिर र गम्भीर रहेको ग्राण्डी अस्पतालले जनाएको छ । जिउँदै रहेको मानिसलाई मृत्यु भएको भनेर प्रचार गरिएको भन्दै गुरुङ पुत्र राजु गुरुङले दुःख व्यक्त गरेका छन् । अम्बर गुरुङको निधन भएको भन्दै कतिपय मिडियामा ‘पारिवारिक स्रोत’को हवाला दिँदै समाचार आएपछि...

  • संसदले शिक्षा विधेयक पारित गर्‍यो

    अस्थायी शिक्षकको समस्या समाधान हुने , एसएलसी हट्यो - बालकृष्ण बस्नेत/मकर श्रेष्ठ  काठमाडौं : व्यवस्थापिका संसदले बहुप्रतिक्षित शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक पारित गरेको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्मलाई विद्यालय तह भएको छ । लामो स...

  • लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन अनुरोध

    सन्देश सुब्बा पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ । मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई ...

  • लिम्बू भाषा तथा लिपिको पाठ्यक्रम बनाउन गर्न अनुरोध

    सन्देश सुब्बा पाँचथर : लिम्बू विद्यार्थी मञ्चले याक्थुङ (लिम्बू) लिपि र भाषामा आधारभूत तह (कक्षा ६-८) को जिल्ला स्तरीय पाठ्यक्रम निर्माणको लागि समन्वय गरी प्रकाशन गर्न जिल्ला पाठ्यक्रम समन्वय समिति पाँचथरलाई आग्रह गरेको छ । मञ्चले सोमबार जिल्ला शिक्षा अधिकारी तथा जिल्ला पाठ्यक्रम समन्वय समितिका अध्यक्ष राजकुमार विकलाई...