• ताप्लेजुङ पाथिभरा सेवा समाज कतारले प्रा. डा सुरेन्द्र केसीलाई मायाको चिनो प्रदान गर्‍यो

    दोहा (कतार) : ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले “भेटघाट तथा परिचयात्मक कार्यक्रम”को आयोजना गरी कतारको भ्रमणमा रहेका राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीसंग भेटघाट गर्यो । सो कार्यक्रममा डा केसीलाई संस्थाको तर्फबाट अध्यक्ष कुमार खडका र प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले मायाको चिनो प्रदान गरेका थिए । ...

  • युमा साम्यो महासभा कतारको वनभोज (ताम्भुङचा) कार्यक्रम सम्पन्न

      दोहा (कतार) : १० जनवरी २०२५ शुक्रबारका दिन युमा साम्यो महासभा कतारले ककफेक्वा तङनाम (माघे संक्रान्ति) को अवसरसंगै संस्थाको आन्तरिक ताम्भुङ–चा (वनभोज) कार्यक्रम कतारस्थित अल वाक्रा समुद्रीतटमा रमाइलो गरी सम्पन्न गरयो । अध्यक्ष योगेन माखिमको अध्यक्षता, संस्थाका संरक्षक प्रेम आङबुहाङको विशेष उपस्थितिमा आयोजित त...

  • १४ हजार नेपालीले ज्यान गुमाए, डेढ दशक भित्र वैदेशिक रोजगारीमा

    वैदेशिक रोजगारीका क्रममा १५ वर्षको अवधिमा १४ हजार ३५२ जना नेपालीले ज्यान गुमाएका छन्। यो आँकडा वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि यो समाचार तयार पार्दासम्मको हो। आँकडामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा बोर्डबाट आर्थिक सहायता लिनेहरूको संख्...

  • तमु प्ये ल्हुसंघ कतारद्वारा कतारमा तमू सप्ह्री ल्होसार कार्यक्रम भव्यरुपमा सम्पन्न (तस्बिरहरु)

    दोहा (कतार) : ”प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानिसको अस्तित्व हराउछ” भन्ने नारा बोकेर सन् २०१४ मा स्थापना भएको तमु प्ये ल्हु संघ कतारले विविध कार्यक्रमहरु सहित गत गत ०३ जनवरी २०२५ का दिन क...

  • जनवरी ०३ मा तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हुु संघ कतारको छुटाछुटै ल्होसार कार्यक्रम

    दोहा (कतार) : “प्ये म्हस्याँ छ्या म्हमुु, छ्या म्हस्याँ ल्हु म्हमुु, ल्हु महस्याँ म्हि म्हमुु” अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानिसको अस्तित्व हराउछ” भन्ने नारा बोकेर संस्थागत भई तमु गुुरुङहरुले विश्वको जुनसुकै ठाउमा रहेतापनि आफु र आफनो समुदायको भाषा धर्म, शास्त्र, संस...

  • किरात याक्थुङ चुम्लुङ कतारले चासोक तङनाम २०२४ भव्य रुपमा मनायो

      दोहा (कतार) : गत दिसम्बर २७, २०२४ शुक्रबारका दिन “लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिवद्धता” भन्ने नारा बोकेको  किरात याक्थुङ चुम्लुङ कतार (कियाचु) ले लिम्बु समुदायको एक महत्वपुर्ण चाड यसवर्षको चासोक तङनाम हर्सोल्लासका साथ मनायो । संस्थाका अध्यक्ष सागर तुम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको चासोक तङनाम कार्य...

  • पाँचथर सेवा समाज कतारले संस्थाको २१ औं स्थापना दिवस भव्यरुपमा मनायो

    दोहा (कतार) : गत दिसम्बर २०, २०२४ शुक्रबार पाँचथर सेवा समाज कतारले संस्थाको एक विशेष कार्यक्रम समारोह विचसंस्थाको २१औं स्थापना दिवस भव्यरुपमा मनायो । संस्थाका अध्यक्ष लीला राईको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथी एनआरएनए आइसीसीका उपमहासचिव प्रविण गुरुङ लगायत अन्य आमन्त्रित अतिथीहरुले केक ...

  • भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

    काठमाडौं : भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको गएरति दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी ९२ वर्षका थिए । अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि ग...

  • अमेरिकामा मनाइयो चासोक तङ्नाम (फोटो सहित)

    न्यूयोर्क । अमेरिकामा रहेका लिम्बु समुदायले चासोक तङ्नाम (उधौली) चाड विविध कार्यक्रम गरि मनाएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा २२ डिसेम्बर २०२४ का दिन न्युयोर्क सहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक तङ्नाम मनाइएको हो । अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब...

  • वैदेशिक रोजगारीकाे क्रममा पाँच महिनामै झण्डै साढे १९ करोड रुपैयाँ ठगी

    काठमाडौं : गएको साउनदेखि मङ्सिरसम्ममा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजार रुपैयाँभन्दा बढीको ठगी भएको उजुरी परेको छ । वैदेशिक रोजगार विभागका अनुसार पाँच महिनामा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् । ठगीमा पर्ने धेरैजसो व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबहिनी, आफन्त र शहरका वैदेशिक रोजगार व्यवसायी कम्प...