• उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

    सोल : उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो ...

  • भारतीय जेलमा रहेका नेपालीको खोजी

    नयाँदिल्ली : भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ। दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए। दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको ...

  • क्यालिफोर्नियामा पहिरो, १३ को मृत्यु

    लस एन्जेलस : क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको ...

  • युएईमा ५ वर्षमा ३४७ जना नेपालीले ज्यान गुमाए

    उमाकान्त पाण्डे सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् । गएका सालहरुको तुलनामा यो वर्ष रोजगारीका लागि यहाँ आएका धेरै नेपालीले ज्यान गुमाएका हुन् । सन् २०१७ मा युएईमा ८८ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।  यो भन्द...

  • भुटानी राजालाई शरणार्थीको पत्र

    नयाँ बुलन्द झापा : नेपालका दुई वटा शिविरमा बस्दैआएका शरणागत भुटानीहरुलाई स्वदेश फर्काउन माग गर्दै यहाँस्थित भुटान राष्ट्रिय मेलमिलाप समितिले आइतबार भुटानी राजालाई ज्ञापन– पत्र पठाएको छ । सन् १९९० देखि शुरुवात भएको दक्षिण भूटानीहरुको समस्याले अव पनि समाधानको मार्ग नखोजे भुटानको अन्तर्राष्ट्रिय क्षेत्रमा अपमान हुने भन्दै...

  • बाबुको मृत्युकाे खबरले घर फर्किएकी छाेरी दुर्घटनामा

    नयाँ बुलन्द झापा : झापाको कमल गाउँपालिका- ५ लखनपुर झापा घर भएकी विष्णु माया तुम्राेक (३९) मलेसिया एयरपोर्ट दुर्घटनामा परेकी छिन । नेपालमा आफ्नो बाबु खियाउसबुङ्गेको अचानक् मृत्युको खबरले दुखी भएकि लकन्पुर-५ (साविक-१) झापा की बिष्णु माया तुम्रोक कम्पनी बाट बल्लतल्ल १ महिनाकाे छुट्टी मिलाएर १५ तारीख डिसेम्बर दिन नेपाल फर्...

  • दक्षिण कोरियामा आगलागी हुँदा २९ को मृत्यु, २६ जना घाइते

    काठमाडौं : दक्षिण कोरियाको जोसेन सहरमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने २६ भन्दा बढी घाइते भएका छन् । राजधानी सोलदेखि झण्डै १ सय ७० किलोमिटर दक्षिणपूर्वमा पर्ने ठाँउमा रहेको आठ तले भवनमा आगलागी भएको हो । आगलागी भएको भवनमा व्यायाम केन्द्र, सार्वजनिक स्नान कक्ष र रेष्टुरेन्ट सञ्चालनमा रहेक...

  • गम्भीर मुद्दा लागेका नेपालीलाई सफाइ

    काठमाडौँ : मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उनलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेशियामा लागुऔषध मुद्दामा मृत्युदण्ड हुने कानुनी प्रावधान छ । नेपाल स...

  • इलामका टेकनाथ युएईमा सम्पर्कविहीन, खोजिदिन परिवारको आग्रह

    उमाकान्त पाण्डे युएई : ‘मोबाइल बिग्रियो, अब नयाँ मोबाइल किनेर फोन गर्छु’ भनेका श्रीमानले ११ महिना बित्दा पनि फोन नगरेपछि दिक्षा आचार्य आत्तिनु भएको छ । ‘तलब पनि दुई महिनामा मात्र आउँछ मेरो मोबाइल बिग्रिएको छ; साथीको फोन बाट गरेको भन्नुभएको थियो त्यसपछि फोन गर्नुभएन,’ रोजगारीका लागि युएई गएका दिक्षाका श्रीमान् टेकनाथ आच...

  • दुई देशका प्रधानमन्त्रीलाई शरणार्थीको पत्र

    नयाँ बुलन्द झापा : नेपालमा रहेका भुटानी शरणार्थीहलाई स्वदेश फिर्तीका लागि पहल गर्न माग गर्दै यहाँका शरणार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र पठाएका छन् । भुटान राष्ट्रिय मेलमिलाप समितिका अध्यक्ष कृष्णविर तामाङले सोमबार विज्ञप्ति जारी गरि दुवै देशका प्रधानमन...