काठमाडौं : भारतको कर्नाटकमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । करिब ७० जना बिरामी परेका छन् । कर्नाटकको चामराजनगर जिल्लास्थित सुलाबाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु हो । ज्यान गुमाउनेमध्ये ३ महिला छन् । प्रसाद सेवनबाट बिरामी ७० मध्ये दर्जन बढीको अवस्था गम्भीर रहे...
विश्व-प्रवास
-
-
अन्टरटिकामा ७.५ म्याग्निच्युडको भुकम्प
अन्टरटिका : अन्टरटिकामा मंगलबार भुकम्पको ठुलो धक्का महशुुस भएको छ । अमेरिकाकी जियोलोजिकल सर्वेले ७.५ रेक्टर स्केलको तीब्रता मापन गरेको हो । भुकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म आउन सकेको छैन । भुकम्पको केन्द्र व्रिस्टल द्धिपको ६१ किमी उत्तरतर्फ रहेको जनाइएको छ । सक्रिय ज्यावालामुखिबाट बनेको यो एक सानो द्धिप ...
-
भारतीय चुनावी प्रारम्भिक : कांग्रेसले दियो मोदीलाई ठुलो झट्का
भारत : भारतीय चुनावी प्रारम्भिकमा कांग्रेसले नरेन्द्र मोदीलाई ठुलो झट्का दिएको छ । आफू सत्तामा रहेको तीन प्रदेशमा भारतीय जनता पार्टी (बीजेपी) विपक्षी दल कंग्रेसभन्दा धेरै पछाडि परेको छ। निर्वाचनको प्रारम्भिक परिणाम अनुसार मध्य प्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा प्रमुख प्रतिपक्षी दल कंग्रेसले बिजेपी भन्दा धेरै मतान्...
-
चासोक तङनाम कोरियामा पनि भव्य मनाइने
दक्षिण कोरिया : नेपालीहरूको राष्ट्रिय चाड तथा लिम्बू समुदायको महान चाड चासोक तङनाम कोरियामा आउँदो डिसेम्बर १६ आइतबार भब्य रूपमा मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा कोरियाको सउलमा हुने भएको हो । लिम्बू समुदायको मौलिक चाडपर्वहरूको जगेर्ना गर्न र कोरियामा रहेको आम लिम्बु समुद...
-
चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ?
मस्को : सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त ? रुसले थालेको अनुसन्धानप्रति चासो राख्दै धेरैको मनमा यो प्रश्न उब्जिन थालेको ...
-
काबुलमा मुसलमान धर्मगुरुहरु भेलामा विस्फोट, ५० जनाको मृत्यु
काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोट गराएको अधि...
-
अमेरिकाले आप्रवासीको प्रवेश रोक्न हजारौं सेना परिचालन गर्ने
काठमाडौं : अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न हजारौं सेना पठाउने भएको छ । अमेरिकी रक्षा मन्त्रालाय पेन्टागनले मध्य अमेरिकी आप्रवासी रोक्न ५ हजार २ सय सेना पठाउने जनाएको छ । अमेरिकाले सीमामा खटाउन लागेको सेनाको संख्या सिरिया र इराकमा तैनाथ अमेरिकी सेनाको संख्याभन्दा धेरै रहेको अमेरिकी सञ्चा...
-
भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना
एजेन्सी : भारतको पञ्जाब राज्यको अमृतसर सहरनजिकै विजयादशमीकाे दिन रावणकाे पुत्ला जलाउन जम्मा भएकाे भीडमाथि रेल कुद्दा ठूलाे दुर्घटना भएको छ । शुक्रबार राति भएकाे साे दु:खद घटनामा परी हालसम्म कम्तीमा पनि ६२ जनाकाे मृत्यु भएकाे र १५० भन्दा बढी घाइते भएकाे बिबिसी हिन्दीले लेखेकाे छ । हिन्दुहरूको चाड दशैँको अवसरमा अमृ...
-
इलामका ३१ वर्षीय देउभक्तको मलेसियामा ज्यान गयो
इलाम : वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया पुगेका इलामका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ । ५ महिना अघिमात्र मलेसिया पुगेका फाकफोकथुम–७ खम्बुवा एकतप्पाका ३१ वर्षीय देउभक्त लिम्बू (नेम्बाङ) को ज्यान गएको हो । कम्पनीको कामबाट फर्केर कोठामा सुतेका लिम्बूको सोमबार राती पौने १२ बजे सुतेकै ठाउँमा ज्यान गएको परिवार...
-
विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो
मलेसिया : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठक...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 70
- Next Page »




































