काठमाडौं : इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३ सय ३ रूपैयाँ सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीब...
विश्व-प्रवास
-
-
जम्मु कश्मिरमा पूर्णरुपमा भारतीय संविधान लागू
काठमाडौं : भारतले उसको उत्तर पश्चिमी राज्य जम्मु कश्मिरमा पूर्णरुपमा भारतीय संविधान लागू गर्नेगरी कदम चालेपछि त्यसले दक्षिण एसियामात्रै नभइ विश्व राजनीतिमासमेत हलचल ल्याएको छ । तर, भारतीय कदमप्रति पाकिस्तानबाहेक अन्य पक्षहरुले भने संयमित प्रतिक्रिया दिइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जम...
-
इलाम सेवा समाज, दोहाकाे एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम सम्पन्न
दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सम्पुर्ण इलामेलीहरुको साझा संस्थाको रुपमा रहेकाे इलाम सेवा समाज, दोहाले एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । सन् २०१५ मा कतारमा स्थापित संस्था इलाम सेवा समाज, दोहा– कतारद्धारा गत २९ जुन २०१८ को महाधिवेसनबाट अनुमोदन गरिएका वार्षिक कार्यक्रमहरुमध्ये...
-
हेलिकप्टर दुर्घटनामा पाइलटको मृत्यु !
एजेन्सी : युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिए । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा द...
-
बोनम्यारो पीडित थापालाई मलेसियाबाट सहयोग
काठमाडौं : मलेसियामा रहेका नेपालीले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका बोनम्यारो पीडित अर्जुन थापाको उपचारार्थ आर्थिक सहयोग गरेका छन् । ताप्लेजुङ थेचम्बु युवा एकता सेवा समाज मलेसियाले ९४ हजार रुपैयाँ संकलन गरी पठाएको छ । घट्टेकुलोमा शनिबार उक्त रकम बराबरको चेक थेचम्बु काबेली सेवा समाजका अध्यक्ष काजीमान सुब्बाले...
-
इलाम समाज युकेको भेला सम्पन्न
काठमाडौं : इलाम समाज यूकेको १०औं वार्षिक भेला सामुएल कोडी स्पोर्ट्स स्पेसियलिस्ट कलेज फार्नबरोमा शनिबार सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुजाता परियारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । आफ्नो देश र ठाउँमा लगानी भित्र्याउन उनले आग्रह गरिन् । त्यसपछि मात्र पर्यटनको विकास हुने धारण...
-
भोलि र पर्सी कोरियन भाषा परीक्षा, १० हजार कोटामा ९२ हजार युवाको प्रतिस्पर्धा
काठमाडौं : भोलिदेखि शनिबार रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा सुरु हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दैछन् ।...
-
मोदीले दिए प्रधानमन्त्री ओलीलाई रुद्राक्षको माला र चाँदीको सिक्का
काठमाडौं : भारतीय समकक्षी नेता नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुनका लागि भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र मोदीबीच आज भेटवार्ता भएको छ । सो अवसरमा प्रधानमन्त्री ओलीलाई समकक्षी नेता तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुद्राक्षको माला र चाँदीको सिक्का दिएका छन् । उक्त भेटवार्तामा दुईपक्षीय देशको हित...
-
राजीनामा दिने राहुल गान्धीको प्रस्ताव अस्वीकृत
काठमाडौं : लोकसभा चुनावमा व्यहोरेको हारपछि कांग्रेस अध्यक्ष राहुल गान्धीले राजीनामा दिने प्रस्ताव राखेका छन् । तर कांग्रेस कार्यसमितिले त्यसलाई अस्वीकार गरेको छ । लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राह...
-
गोलेले चाम्लिङको सत्ता उल्टाए
भारतीय इतिहासमै सबैभन्दा लामो समय शासन गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता पल्टिएको छ । कुनै बेला उनकै मन्त्रिपरिषदमा रहेका सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ गोलेले चाम्लिङको सत्ता उल्टाएका हुन् । सिक्किम विधान सभाको ३२ सिटमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट पाएको छ । यो...
- « Previous Page
- 1
- …
- 45
- 46
- 47
- 48
- 49
- …
- 70
- Next Page »









































